मेरो साझा को परम मित्र अ क अ "साझा को बोका", "भाते " नास ब्रो लै प्रेम मा पर्नु भाको ले हार्दिक सुभकामन बेक्त गर्दछु !! नास ब्रो र "MY RIDE or DIE BABY GIRL" को प्रेम साहल होस यो साल को "प्रेम दिवस " १४ तारिक मा अनि तपाई को प्रेम कहानी भन्न मिल्छ भने कृपया भन्नुस न यो धागो मार्फत https://www.youtube.com/watch?...
punter · Feb 8, 2021 6:21 PM · 16,197 views
पुन्तर ब्रो ले सहि भन्नु भयो। हामी एकदमै आतुर छौ नाज ब्रो को प्रेमको बिरुवा (कि रुख नै भै सक्यो?) कसरी कहाँ कहिले पलाएको हो थाहा पाउन। अनि अस्ति "MY RIDE or DIE BABY GIRL" लाइ आँखा लगाउन पाइन्छ भनेको मा यसै कमेन्ट मार्फत माफी माग्न चाहन्छु। 🙇♂️🙇♂️ अब वहाँ लाइ भाउजु को नजर ले मात्र हेर्ने जानकारी गराउन चाहन्छु 🙏🙏
mabirkhe · Feb 8, 2021 8:09 PM
"प्रेम मा पर्नु " कहिले नपर्नु पुन्तर ब्रो … ड्यामेज भइसकेको लाइफ … झन बेसी ड्यामेज ! 🤣 "कसरी कहाँ कहिले पलाएको हो थाहा पाउन" कसम बिर्खे ब्रो … जीवनमा साधु बन्ने भनि लागेको मान्छे… कंहा बाट साझाको प्राइभेटमा माथिको मेसेज पठाई दिन भएर … मेरो आउट भइ सकेको भेजालाइ ठिक ठाउमा लि आउँन कोशिश गर्दै हुनु हुन्छ ! 🤣 अनि आफु चैँ साझामा धेरै नै ट्रोल गरि बसेकोले ब्रेक लिन पर्यो र घण्टामा फोकस गर्न पर्यो भनेर साझालाइ छाडी जान पर्यो भनेको दिनमा चैँ उन्हाको मन जिती दिंदा तल को मेसेज पाको नि ! 🙈 Last edited: 09-Feb-21 02:02 AM
Nas · Feb 9, 2021 2:02 AM
"उन्हाको मन जिती दिंदा तल को मेसेज पाको नि" सहि तरिकाले सुरुवात भएको रहेछ। बधाई नै दिनु उचित ठाने हुन त म यस्तो कुरालाई सिकार भएको ठान्ने मान्छे 😜 यो लेखाइ कस्को हुन सक्ला भनेर मैले १० सेकेन्ड भन्दा बढि सोच्नु परेन नि ब्रो। मेरो गेस फेल नखानु पर्ने हो। यहि भनौ कि डिएन?😜😜 सलाम ब्रो ले नि गेस गर्न पर्ने हो है मेरो बिचारमा
mabirkhe · Feb 9, 2021 6:25 AM
"सहि तरिकाले सुरुवात भएको रहेछ" अबो कहिले अन्त्य हुने छैन … शुरुवातमा जस्तो छ … तेही निरन्तरता दिने हरदम कोशिश गर्ने छु ! मेरा पास्ट गल्तिहरुको आत्मा आलोचना गर्दै … तेही गल्ति म यँहा दोर्ह्याउन चहान्न ! साँचि नै … अर्काको दोष औल्याउनु भन्दा आफ्नो दोष चिन्नु सक्नु नै उत्तम हो बिर्खे ब्रो ! यो कुरा सहि हो नि होइन र बिर्खे ब्रो ? "यस्तो कुरालाई सिकार भएको ठान्ने" टार्जन द जंगली शिकारी मानव 🙈 "मेरो गेस फेल नखानु पर्ने हो। यहि भनौ कि डिएन?" लु भन्नुस त् … हेरम त् … मेरो कृपटिक मेसेज … बिर्खे ब्रोले डीकोड गर्न सक्न हुन्छ कि हुँदैन हेरम त् ? 🙄 पुन्तर ब्रो त् भर्खर प्रोग्र्यमिंग गर्न सिक्न भाको जस्तो लागेको छ … तेसैले उन्हाले डीकोड गर्न सक्न हुन्न होला … कि मैले अन्डरएस्टीमेट गरे ब्रो हजुरलाइ ? 😬 शि एक्सेप्टेड अल माइ इम्परफेक्संस … आइ विल चेन्ज माइसेल्फ़ टु बि द पर्फेक्ट गाइ … डयाट आइ अल्वेज विश्ड टू बि … फर हर 👉🧝♀️👉🆘👉🚀👉🥳👉🙏 Last edited: 09-Feb-21 09:14 AM
Nas · Feb 9, 2021 9:13 AM
Last edited: 09-Feb-21 09:49 AM
Nas · Feb 9, 2021 9:45 AM
Last edited: 09-Feb-21 09:49 AM
Nas · Feb 9, 2021 9:48 AM
नास ब्रो, तपाई ले तपाई को नया "माल पुवा " खानु भयो ? https://www.youtube.com/watch?...
punter · Feb 10, 2021 8:16 PM
https://www.youtube.com/watch?...
punter · Feb 10, 2021 8:36 PM
सेक्सि रे? मैंले त कुनै तरिकाले पनि देखिन त्यस्तो साह्रो पुन्तर ब्रो। "अर्काको दोष औल्याउनु भन्दा आफ्नो दोष चिन्नु सक्नु नै उत्तम हो बिर्खे ब्रो ! यो कुरा सहि हो नि होइन र बिर्खे ब्रो ?" सहि हो नाज ब्रो तर यो सुरुवात मात्र हुन्छ। अलिक पछि ( बिसेस गरि ठोकाइ सुरु भइसकेपछि ) के हुन्छ आफै यो थ्रेड मा आएर भन्नुस् ला ब्रो? "बिर्खे ब्रोले डीकोड गर्न सक्न हुन्छ कि हुँदैन हेरम त् ? 🙄" यही गरौ कि प्राइभेट मा गरे नाज ब्रो?
mabirkhe · Feb 11, 2021 5:42 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion