अँध्यारो कोठा र छिटो गाडी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अँध्यारो कोठा पुराना असफलता नया चुनौती नया कौतुहलता छिटो गाडी पुराना दृश्य लामो बाटो नया उत्सुकता अँध्यारो कोठा पुराना दागहरु नया पाहुना मिस्त्रित भेट छिटो गाडी गहिरो सोच दयाका भावना नया लाचाहरिता अँध्यारो कोठा पुरानो जीवन अनौठो तुलना नया खोज नया उत्तरहरु

pandeyji · Feb 8, 2021 12:41 AM · 2,548 views

2 Replies

सुनसान सडक कोमल बतास तिम्रो निकटता मधुरो साँझ कायम रहोस् हामी दुई बिच प्रतेक जन्म उब्जिरहोस् यस्तै सम्बन्ध नेपाल हुँदा सनुप पौडेलको यो गीत एकदम मन पर्ने। तर सनुप Voiceमा नआउन्जेल सम्म धेरै कमले मात्र चिनेको अनुभव गरे। पाण्डेजी तपाईंको यो कबिता(?)ले मलाई त्यो पुरानो गीतको याद गरायो। यो लेखलाई हाइकुको फर्म्याटमा लेख्दा राम्रो हुन्थ्यो होला कि? 5 - 7 - 5 syllables गरेर। नेपालीमा मैले हाइकु त लेखेको छैन तर ईङ्लिशमा चै लेखे। तपाईंको लेखमा हाइकुको झल्को चै पाए। मैले गरेको केही changes। अन्ध्यारो कोठा पुराना असफलता र नयाँ चुनौती नयाँ कौतुहुलता छिटो गाडी पुराना द्रिश्य अनी लामो बाटो नयाँ उत्सुकता अन्ध्यारो कोठा पुराना दागहरु र नयाँ पाहुना मिश्रित भेट छिटो गाडी गहिरो सोच तर दयाका भावना नयाँ लाचारहिनता अन्ध्यारो कोठा पुरानो जीवन अनी नयाँ उत्तरहरु अनौठो तुलना

Bennedict · Feb 11, 2021 12:08 AM

यो कविता चै मेरो मुना मदन नै थियो तर अफसोच अरुलाई बुझौन गारो हुन्छ होला मलाई :)) just wish her best

pandeyji · Feb 11, 2021 1:24 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion