खोइ हाम्रा बब्बाल Underwear Bruh कता गाएब हुनु भयो आजकाल.... बेला बेला मा बब्बाल बब्बाल कथा हरु पस्किन हुनुहुन्त्यो एसो साझा छिर्न पनि रमाइलो हुन्थ्यो.... उहा नभएर साझा बोरिङ्ग भयो.... तेही भएर पुरानो लगिन खोजेर भए पनि उहा लाइ बोलाउन आएको .... लोल एसो नया बब्बाल स्टोरी लिएर ओउनु पर्यो झट्ट ..... लोल
banana_public · Feb 5, 2021 9:22 PM · 11,431 views
उ अचेल नाज ब्रोको संगतमा खुब भजनकिर्तन गाउँन थालेका छन् रे … बेनीडिक्ट ब्रोले भन्न भाको नि है ! मैले उसको पर्सनल कुराहरु फ्रम ड्यालस ब्रोको निकनेम रेजिस्टर गरि साझामा फ्ल्याश गर्यो भनेर भ्रम पलाइ बसेको थियो रे ! अनि एक दिन तेही भ्रम उसले मल जल गरेर बिशाल वृक्ष बनाइ तेस्को कुइयेको फल चैँ नाज ब्रोलाइ चखाउन भनि नाज ब्रोको पुराना चिन जान हितैशीहरुको फेस बुक पेजमा गइ … झ्याप हानि … साझामा पब्लिक्ली "डकसिङ्ग" गरेर उसको आत्मालाइ तृप्त पारेका थिए नि … आफ्नै नाज "दाजु" को ढाडमा छुरा हानि ! हे हे ! यस्ता भाइहरु नि साझाले नै दिए मलाइ अनि माया गर्ने नियो ब्रो … पुन्तर ब्रो … पाण्डे ब्रो …क्रिश्ने ब्रो …मक्कर ब्रो … हान बहादुर ब्रो …सिक्स फिट ब्रो …डी के हनाल ब्रो …बटर नट ब्रो … लोगन ब्रो … मबिर्खे ब्रो … खाते नेपालि ब्रो … भुत ब्रो … साझा केटो ब्रो …फ़िउल ट्यांक ब्रो … डिप ओसियेन ब्रो …कलेज फुटबलरक्स ब्रो … यो त् भएँन नि सोम ब्रो …चाउरे ब्रो …एक्लोपन ब्रो … ग्वाच भाइ … फ्याट विस्ट उर्फ २८ अमेंडमेन्ट भाई गोन क्रेजी ब्रो …फ्रम ड्यालस ब्रो र अरु धेरै अनगिन्ती ब्रोहरु येही साझाले दिए ! मे बि एक दिन मेरो लाइफ शोल मेट नि यही साझाले देला कि भन्ने मिठो सम्झनाका साथ् आर्को तोप पडकाउदै छु ल ! उही तोर्पे तोपे खाते नाज ब्रो ! 👉🤓👉🥳👉🆘👉🚀 Last edited: 06-Feb-21 01:11 AM
Nas · Feb 6, 2021 1:06 AM
धन्यवाद नाज ब्रो फोर द अप्देत ... सरी मैले कुरा बुझिन ... हुन त मैले Underwear ब्रो लै केहि ले खेदो खनेको पनि देखेको थिए ... तर उहा जस्तो खतरा मान्छे लाइ तेस्तो कुरा ले फरक पर्न नपर्ने हो .... उनीहरुले किन उहालाइ तेस्तो खेदो खनेको मैले बुझ्न्न सकिन ... हुन त आ-आफ्नो सोचाई आ-आफ्नो रोजाई .... लोल अनि नाज ब्रो तपाई एस्तो स्मार्ट खतरा बब्बाल मान्छे ... तपैले त्रुम्प लै सुप्पोर्ट गरेको देखेर मन खस्किएको थियो .. सरि .. सायद मलाई लाग्छ त्यो शिव बुटी धोकेर राइट विङ्ग कन्सपीरेसी सुनेको हेरेको कारण ले पनि हुन सक्छ ... लोल खैर आ-आफ्नो सोचाई आ-आफ्नो रोजाई .... लोल .... शिव बुटी को कुरा गर्दा आफ्नु पुरानो कुरा याद आयो ...लोल ... नेपाला हुदा होलि मा घोत्ता र भांग को लड्डु खाएर उडेको हेलिकोप्टर समात्न खोएजो .. एउटा साथी ले केहि नभएको बाटो मा खाल्टो छ भनि नाघ्न् खोजेको... रमाइला कुराहरु होप underwear विल कम बैक सून विथ अ व्यंiग विथ लवलि जुसी स्टोरी .... लोल तरेमाम 👀😃
banana_public · Feb 6, 2021 3:19 PM
ला नि हौ … म जस्तो अँनअपालजेटिक्ली "मपाई" गर्ने ले तपाइँ यस्तो मिठो मिठो कुरा गर्न भएर फुरुक्क नबनाई दिनुस न ब्रो हजुर ! 👉🙈👉🤓👉🥳👉🥦👉🚀 Last edited: 06-Feb-21 04:04 PM
Nas · Feb 6, 2021 4:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion