प्रचण्ड भांड कुकायो !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रचण्डले आज गरेको हर्कत देख्दा एउटा कथा याद आयो - कथा छुट्टै भिडियो छ प्रचण्डले गरेको हर्कतको छुट्टै भिडियो प्रचण्डले आँफैलाई बिर्सेछन् ... आज जनतालाई गाडि नचढ्नु, नेपाल बन्द गर्नु भनेछन अनि आँफु जनता हुँ भन्ने बिर्सेर - पजेरो चढेर रमिता हेर्न पुगेछन ठ्याक्कै यो कथा जस्तो भएन त ? पहिला भांड कुकायो कथा सुन्नुहोस ! अनि , प्रचण्ड को रिपोर्ट हेर्नुहोस --> दुइटै भिडियो म आँफैले बनाएको हुँ (छुट्टा छुट्टै च्यानल हुन) https://www.youtube.com/watch?... https://www.youtube.com/watch?...

AnandNepal · Feb 4, 2021 5:44 PM · 3,515 views

3 Replies

"भांड कुकायो" भन्या के हो ?

logankobaje · Feb 9, 2021 9:48 AM

"कुकायो" - रोयो (पश्चिम तिरको भाषा जस्तो लाग्यो) भांड - भनेको एक समुदाय होला (कथामा प्रष्ट्याइएको छ) मैले भन्प्रन खोजेको चाँहि चण्ड ले आँफैलाइ बिर्सेको प्रसङ्ग हो .. अरुलाई गाडी चढ्न नदिने - चढेकालाइ रोकेर फिर्ता पठाउने तोडफोड गर्ने अनि आँफु चाँहि पजेरोमा हुइकिने भनेर अ.. अब फेरी अर्को आन्दोलन हुँदै छ https://youtu.be/2RdABonApHg

AnandNepal · Feb 9, 2021 10:57 AM

This whole thing between Oli and Prachanda, specially after publication of new map, has turned into a big political movement. There are thousands of people on the streets almost every day. People are talking about it on social media, between family and friends, and the media is constantly covering it - interviewing young generation leaders also. Hopefully, it will create few new good leaders for the future, huh?

harkhe7 · Feb 9, 2021 6:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion