यहाँ कुनै तरिका बाट बाहिर हुनु पर्छ जोकरले चोरलाई भने त्यहाँ धेरै गडबड छ, मलाई कुनै राहत छैन व्यापारीहरू, उनीहरूले मेरो सोमरस पिउँछन् हलो जोत्नेहरूले मेरो पृथ्वी खन्नेछन् कुनै पनि प्रस्तुति मा स्तर छैन कसैले पनि आफ्नो शब्द प्रस्ताव गरेनन हे, हे उत्साहित हुन कुनै कारण छैन चोर, उनले दयालु कुरा गरे हामी माझ यहाँ धेरै छन् कसलाई लाग्छ कि जीवन केवल एक मजाक हो तर, ओह, तर तपाईं र म, हामी यस मार्फत गयौं र यो हाम्रो भाग्य होइन त्यसोभए अब हामी गलत तरिकाले कुरा गर्न बन्द गरौं किनकि समय हरु ढिलो हुदै छन् हे हे सबै अवलोकन बिन्दु संगै राजकुमारहरूले अबलोकन गर्थे सबै स्वप्न परि हरु आए र गए नांगा खुट्टा नोकरहरू पनि बाहिर चिसो दुरी संगै एक जंगली बिरालो उफ्र्यो दुई जना घोड सवार आइपुगेका थिए अनि बतास सुस्काउन थाल्यो, हे हे सबै अवलोकन बिन्दु संगै सबै अवलोकन बिन्दु संगै
pandeyji · Jan 29, 2021 3:50 AM · 75 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion