बच्चाको लागि सर्बोत्तम लिटो (Home made multigrain baby food)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आजको भिडियोमा मैले बच्चाको लागि सर्वोत्तम लिटो बनाउँदै छु । नवजात शिशुहरू जब ५ , ६ मैनाको हुन्छन तब उनीहरूलाई आमाको दुधले मात्र पुग्दैन र ठोस आहारको जरूरत पर्दछ त्यस्तो अवस्थामा यसरी बनाएको लिटो उनीहरूको लागि अत्यन्त स्वास्थ्यवर्धक र उपयोगी हुन्छ । यसरी बनाएको लिटो २, ३ वर्ष सम्मका बच्चालाई खुवाउन सकिन्छ ।https://www.youtube.com/watch?...

Cosmic Soul · Jan 24, 2021 9:07 PM · 14,444 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion