नाटक शुरु नहुँदै स्वस्तिमाको "नाटक"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नाटक हुन्छ भन्ने पनि थाह थिएन रे .. https://youtu.be/rJfhJ8stqA8

AnandNepal · Jan 21, 2021 11:03 AM · 8,023 views

18 Replies

ह्या यी हाम्री "काम छैन बुहारी, बुढो बोक्न जाउ" एक्ट्रेस जस्ताहरु …नाटकमंच भन्ने पनि थाहा नपाका अचेलका टिकटक क्विनहरुलाइ …वास्तविक कला भन्ने कुराको के ग्यान ! हामीले त् फर्स्ट ड्रामा गान्तोक स्कुलमा छँदा जुत्ताको आविस्कार कसरि भयो भन्ने नाटकमा …म चैँ कब्लरको …भूमिका निभाएको थिए ! मेरो सिन नै क्लाइमेक्स थियो नाटकको ! उ बेला जुत्ता लगाउने चलन नहुँदा एक दिन महाराजाको पैतालामा धुलो लागेछ … अनि महाराजाले तो धुलो हटाउन पर्यो भनेर उन्हाको सारा मन्त्रिमण्डललाइ अराहुनु भो ! कहिले झाडु बढालेर सारा देश धुल्याम्य, त् कहिले पानि छरेर हिलो ! फाइन्ल्ली प्रधान मन्त्रिज्युले सबै धर्तीमा छाला बिछ्याउने … भन्ने आदेश जारि गर्न लाग्दा मेरो कबलर पात्र टुपलुक्कै आइ पुग्छ र मेरो जम्मा एकलाइनको डाईलग येसरी जान्छ ! "महाराज सारा धर्तिको चमडेसे मोढनेके  बजाए  अपने पेर पर चमडा मोढना उचित होगा …" ! 🤓 स्ट्यान्डिंग ओभेसन ! 🙈 Last edited: 23-Jan-21 08:29 AM

Nas · Jan 21, 2021 1:04 PM

स्वस्तिमा नाटक रानी को जोडी  त्यो काले संग भन्दा हाम्रो नाटक राजा नास बोरो संग मिल्छ भन्ने हामीलाई लै राछ Last edited: 21-Jan-21 01:45 PM

pandeyji · Jan 21, 2021 1:44 PM

हा हा पाण्डे ब्रो ! एति चैँ थाहा छ कि स्वस्तिमा नानिले बोक्ने बुढो भन्दा दामी मुभी मैले बनाउन सक्छु ! उन्हाको बुढोको नेपालमा जाँदा खुब "लुट" को हाइप सुनेकोले म नि हेर्न गाको … एस्तो बकवास मुभी हेरेर छक्क परे … अझै तेस्तो मुभीलाइ ब्रेक थ्रु स्ट्यानडर्ड हरे ! थुक्क ! पछि नेपाल तिर नै भाते लागे भने एउटा माइन्ड ब्लोविंग शक भ्यालिउ मुभी बनाउन मन छ तर साला खाते  नेपाली सेन्सर बोर्डले पचाउन सक्दैन … जाबो यो सानो शर्ट मुभी बनाको … एकटरहरुले फुल कट रिलिज नगरीदिनु भनेर मेरो प्रोजेक्ट नै स्क्र्याप पार्न पर्यो ! https://youtu.be/68NSVwkk8Sw टेस्ट फुटेज https://youtu.be/Sgp8CC32-lQ Last edited: 22-Jan-21 12:40 AM

Nas · Jan 22, 2021 12:37 AM

नास दाई एक्शन इस्पिच्क्स लाउधर दयान वोर्ड्स। गरेर देखौनुस ढोग्छु हजुरलाई। तिम्रा खिल्ली उडाउन खोजेको हैन है।

butternut squash · Jan 22, 2021 1:33 AM

गाजा खाको भर्रमा जे पनि बोल्दिने हजुर्

butternut squash · Jan 22, 2021 1:36 AM

नेपालमै सेटल भए भने स्योर बटर ब्रो ! हाम्रो अमेरिकामा फुर्सद भये कि वीड पिउदै लठ्ठ परेर बस्ने भाकोले  …अचेल आर्ट्स, क्रिएटिभिटीमा बेसी फोकस नगरेको नि बटर ब्रो ! नत्र त् मेरो ट्रू प्यासन आर्ट्स र क्रिएटिभीटीमा हो ! https://youtu.be/jT726m7-i7o Last edited: 22-Jan-21 01:55 AM

Nas · Jan 22, 2021 1:55 AM

आनन्द ब्रो : संसार नै एक नाटक गृह हो अनि नाटक लाइ अघि बढाउँन नाटक भित्र उपनाटक ( कथा भित्र उपकथा ) थपिन्छ, उनले तेसै गरेकी हुन् कि ?

Logan · Jan 22, 2021 10:32 AM

I like that story by Nas. Need to write it down धेरै धेरै युग अघिको कुरा हो, एकादेशमा एकउटा अनौठो नाम भएको देश थियो सत्यानाश अनि त्यसका राजा थिए नाश.. राजा नाशलाइ हिड्न भनेपछि अति नै गाह्रो लाग्ने.. कहिल्यै दरवारबाट बाहिर ननिस्कने| राजा दरवार भित्रै बसेर अनेक अनेक आदेश दिन्थे| उनलाई देशको वास्तविकता केहि पनि थाह हुँदैनथ्यो | यस्तो राजाको कारण देशका मन्त्रि भारदारहरूलाइ अति नै टेन्सन हुन्थ्यो | .........

AnandNepal · Jan 22, 2021 10:53 AM

"राजा नाशलाइ हिड्न भनेपछि अति नै गाह्रो लाग्ने.. कहिल्यै दरवारबाट बाहिर ननिस्कने" सब शम्भु प्रसाद ग्रहण गरेको उपज हो आनन्द ब्रो … तर अब माथि सुप्रिम कोर्टबाट नै बडा महारानीज्युको हुकुम भइ बक्सिकेको अवस्था … 🙈👩‍🦳❤️🆘🤞🙏 म सिग्रेट चैँ छुंदिन … खालि अमृत मात्र फुक्ने … !  https://youtu.be/zJ9ty5_Z-Lo Last edited: 22-Jan-21 11:46 AM

Nas · Jan 22, 2021 11:42 AM

फुच्चीले बाबाजीको भिडियो पठाउनु भाकोले यो गित चैँ उन्हालाइ मेरो तर्फ बाट … छोटो अनि मिठो … 🆘❤️👩🏻 https://youtu.be/7TPGxSPPAJg

Nas · Jan 22, 2021 1:18 PM

Last edited: 22-Jan-21 01:32 PM

Nas · Jan 22, 2021 1:31 PM

"नाटक" Last edited: 22-Jan-21 06:17 PM

Nas · Jan 22, 2021 6:16 PM

१४ बर्ष बिताको प्यारो निउ योर्क गाउँ ! 😭❤️🆘🙏 https://youtu.be/KDicPBGDbtI Last edited: 23-Jan-21 08:45 AM

Nas · Jan 22, 2021 9:22 PM

https://youtu.be/m-SmW0rF0f4 Last edited: 23-Jan-21 08:47 AM

Nas · Jan 23, 2021 8:47 AM

वान अफ माइ फेभ फ्रम माइ साइको सेक्सुअल ट्विस्टेड भल्ट अफ हरर … यस्तो टेस्ट भाको मान्छेले स्वास्तीमा नानिज्युलाइ बोक्ने घोडाज्यु …स्वास्तीमा नानिज्युले बोक्न हुने घोडाज्युको "लुट" जस्तो चुतिया मुभी कसरी पचाउन सक्थे र … स्वास्तिमा नानुज्यु … ड्रप द जिरो एण्ड कम कम विथ द हिरो … हाम्रो पाण्डे ब्रोले भन्न भाको झैँ …🙈 बिहे गर्ने हो दोस्रो हजुर ? …मेरी प्राण पियारी प्रियंका कार्कीज्यु झैँ … 😂🤓🤪❤️👩‍🦳👩🏻🙏 https://youtu.be/MNRQElmYhkU Last edited: 23-Jan-21 09:13 AM

Nas · Jan 23, 2021 9:04 AM

AnandNepal · Jan 23, 2021 1:03 PM

आनन्द ब्रोको देशमा रेसट्रीक्ट भाको रहेछ ! गुगलमा सर्च गर्न भो भने पाउँछ ! यो मुभी चैँ स्लो बर्न हो … एस्तो मुभीचैँ टेस्ट भाको मान्छेले मात्र हेर्न सक्छ ! भेरी डार्क हिउमर ! ए प्लस फर मि … एस्तो "आउट अफ द बक्स" सोचाइको त् म बिग फ्यान ! औ स्वस्तिमा नानी … मैले खतरा साइको सेकसुअल मुभी बनाए भने हजुर खेल्ने हो फ्रीमा … जसले बिना पारश्रमिक लिइ मेरो मुभी खेल्छन उसलाई मात्र रोल पाउँछ … अरे क्या ! Last edited: 23-Jan-21 01:15 PM

Nas · Jan 23, 2021 1:15 PM

औ स्वस्तिमा नानि … हजुरको "घोडा"ले हजुरलाई संधै बोक्न लगाउने छ … यो त् संसारले देखि हाल्यो … किन तेस्तो हाँसोको पात्रो बन्न हुन्छ नानु … अझै फेरी आफु नै बुड़ो बोक्ने अनि रजतपटको संचालकजिउले त्यो कुरा औलाई दिंदा उल्टै उन्हाको पेटमा लात हान्ने … थुक्क नानि ! हजुरको "घोडा"ले हजुरलाइ एउटा गतिलो हिट मुभी दिने छैन … आश नगर्नु नानि ! हजुरको गेडी चाउरी परेर सुकी जाने छ … तर हजुर कहिले मेरी प्यारी प्रियंकाज्यु जस्तो "महानायिका" हुने छैन … हुने बिरुवाको ३६ लक्षण देखेर नै आज भन्दा केहि बर्ष अगाडी मैले मेरी प्यारीलाइ साझा बाटनै "महानायिका" घोषित गर्दै … उन्हालाइ त्यो प्रेम पत्र लेखेको थियो नानि … हजुर त् तेती बेला नाकमा सिंगान, पेन्टीमा शु शु चुर्काउन हुँदै … हजुरको टोलका फुच्चीनानिहरुसंग पुतली खेल्दै बस्न हुन् भाकी होलिन ! बरु नानि हजुर त्यो "घोडा"लाइ छाडी मसंग पोइला आउनुस न नानि … कसम म हजुरलाइ मेरी प्यारीलाइ "नक" गरि #१ हिरोनी बनाइ दिन्छु …कास्टिंग काउच साउच … तेस्तो मसंग केहि गर्न पर्दैन … खालि इउ ह्याब टू बि माइ "राइड अर डाई बियाच" ! 💩😎❤️ "काले दाइ"ले यो कमेन्ट पद्धन भो भने, "काले दाइ"को धुलाई भेट्ने नै हो अब मैले … आनन्द ब्रो ? 🙄🤣🤞🆘🙏 यी गति छाडेहरुको अनुहार हेरनुस न, चिकट गेम खेल्दा नि येस्तै बनाउँछ होला है 🙈 Last edited: 23-Jan-21 02:24 PM

Nas · Jan 23, 2021 1:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion