To the Admin, As a frequent visitor, I can't help but notice your cert . Any plans on fixing this ?
drogba · Jan 15, 2021 2:45 PM · 13,048 views
SSL certificate नभएको भएर म नि अलिक हक्चिंछु साझामा payment इन्फो राख्न । नासे दाजुले त Whaling / Spear-Phishing गरेर साझाको data मा पउच राखेको कुरा बडो गर्बका साथ यहाँ राखेका छन् । यो एक आपराध हो, federal crime । अमेरिकामा data hack गरेर कहो बच्न सक्दैन , नाइजेरिया वा अन्य देश बाट चै जे नि हुन सक्छ । brobga को जिज्ञासा संधर्बिक छ
logankobaje · Jan 15, 2021 2:59 PM
ब्रोहरु मैले एक जमानामा मात्र साझाको भलनेरबिलिटी देखाउन क्रस साइट स्क्रिप्ट र पी हेछ पी इउज गरेर ह्याक गरेको थिए ! एड्मिन्ज्युले त्यो फिक्स गर्न भइसक्नु भो ! मलाइ कसैको एकाउन्ट ह्याक गराउन छ भने म मेरा नेपालका खुङ्कार ह्याकर भाइहरुलाइ अनुरोध गर्ने गर्द छु ! मेरो ज्वाई साहेबको आइ टी फर्म छ काठमांडूमा ! अस्ति त् रिसको झोखमा अन्दुस भाइको साझा एकाउन्ट ह्याक गर्न गर्न लगाई सकेको थिए फेरी त्यो अन्दुस भाइले जस्तो किन दुषकर्म गर्ने भनेर क्यान्सल गरिदेको नि !🙈🤓❤️🙏 Last edited: 15-Jan-21 03:22 PM
Nas · Jan 15, 2021 3:21 PM
I personally do not find any information that needs to be transferred through a secured channel from the homepage. It does establish a secured connection on the login page though.
paani_ma_paade_jasto · Jan 15, 2021 4:10 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion