I have a question to two people 1) to Sajha Admin like Neo and few others (I dont know who employs you): If some other Sajha people like logankobaaje and logan ko vinaju started pasting some random geda pics how would you interpret it? Would you ban them on the basis of inappropriaty? 2) to Bennedict: You usually come up with fair arguments...but what do you say to this? Will you still start trumpeting and support and encourage other people to paste geda picture like you trumpet about Nas?
oneliners · Jan 14, 2021 2:33 AM · 8,298 views
where is d answer to this? cmon admin don't be a pussy cat...does posting geda pics also fall under "freedom of speech" ?
oneliners · Jan 14, 2021 10:56 AM
Ko ho yo bidwan feri , mero username ko pachadi pareko cha .
Logankobaje · Jan 14, 2021 11:03 AM
वानलाइनरजी, तपाईंले म प्रती इङित गर्नुभाको प्रश्नको जवाफ फर्काउदै छु। मलाई लाग्छ हजुरको पहिलो प्रश्नमा साझाको आड्मिनको कस्तो जवाफ आउँला। अवश्य पनि उहाले बैचारिक स्वतन्त्रताको कुरा गर्नुहुन्छ र साझा एउटा फुलबारी भाको र कसैले कसैलाई साझा छोडि जा भन्न नमिल्ने भन्नुहोला। मेरो सन्दर्भमा, मैले नास सरसँग उहाको धेरै कुरामा आर्गुमेन्ट गरेको छु, मेरो पुरानो भलाकुसारी हेर्नुस् उहासँग। कसैलाई लाग्ला, म उहासँग biased छु, तर यत्तिका कुराकानी भएपछी, नास सरलाई चेन्ज गर्छु भनेर मैले अथवा अरुले सोच्नु ढुङ्गामा आलु फलाउनु जस्तो होला, अब गान्जा खान्छु, ट्रम्प भक्ती गर्छु, क्लब धाएर भर्खरका बैँसले मात्तेका षोदशीहरुलाई सुताउछु भन्ने मान्छेलाई मैले भनेर केही होला त? मैले उहालाई बिहे गर्नुस् भनेर भनेको जुग भयो होला। तथापी यस दौरान मैले पाए कि नास सर मनको चै नराम्रो मान्छे हैन, नचाहिदो बकुम्फुसे कुरा गरेर अरु मेम्बरहरुलाई उल्लु बनाउने काम चै गर्नुहुन्न रहेछ। यो कुरा चाँही अण्डीजीले गर्दा झन क्लियर भो, जहाँ अन्डीजी हरेक हफ्ता जसो कहिले पूलीसनी सँग त कहिले रमा भाभी त कहिले साथीको माइजु सँग त कहिले को शेर्पिनिसँग सुतेको यौन कथा लेख्तै सब मेम्बरहरुलाई उल्लु बनाउनुहुन्थ्यो, नास सरबाट चै त्यस्तो कपो-कल्पित कुराहरु को बाढि आएन। जहासम्म गेडाको पिक्चर पोस्ट गरेको बारेमा कुरा छ, अब यो कुरालाई लोगनजीको ब्यङ जस्तै पचाउनुहुन म अनुरोध गर्छु। हामीले लोगनजीले लेखेको "भिनाजुको सुरुवाल मुत्नेहरु" र "भाते मुखियाबा" पनि पढेर पचाएकै हौ नि। हैन र? किन यो कुरामा बालको खाल निकाल्नुहुन्छ तपाईं?
Bennedict · Jan 14, 2021 11:26 PM
जबाफ त दियौ बेनी वेब कान्छा तिमीले तर biased मात्रै हैन अत्ति biased जबाफ दियौ तिम्रो अण्डीजीले एस्तो हर्कत गरेको भए सब भन्दा पहिले तिम्रै कान राता हुन्थे
oneliners · Jan 14, 2021 11:52 PM
जबाफ त दियौ बेबी बेन कान्छा तिमीले तर biased मात्रै होइन अत्ति biased जबाफ दियौ तिम्रो अण्डीजीले एस्तो हर्कत गरेको भए सब भन्दा पहिला पक्का तिम्रै कान राता हुन्थे यहाँ
oneliners · Jan 14, 2021 11:56 PM
फर्स्ट, अन्डीजी र नास सरमा आकाश जमिनको फरक छ हो। जहाँ अन्डीजी चै भएका साचो कुरा लुकाइ लुकाइ झुठको खेती गर्नमै ब्यस्त रहनुभो, नास सरमा चाहिने भन्दा इमान्दारी छ, उदाहरणको लागि उहाले गर्नुभाको च्यारिटीको काम र पर्सनल इन्भेस्ट्मेन्टको लेखा जोखा, घर किनबेच आदी। भन्नै पर्दा बाथरुम भित्र का गतिबिधी सबै, वी नो इट अल्ल। अन्डीजी बाट त्यस्तो काम चै हैन, बरु अरुको डाह, शेखी गर्ने र अरुलाई होच्याउने र झराउने काम मात्र भए, यसको मुख्य उदाहरण फ्रमडल्लासजीको प्रतिरोध युक्त तेत्रो लामो थ्रेड आदि। सो मेरो कान रातो चै हुन्थ्यो होला रिस र फ्रस्ट्रेशनले कि यो अन्डरवेयर भन्ने मान्छेले आफुलाई के सोच्दछ? "कुछ भि?"
Bennedict · Jan 15, 2021 12:04 AM
तपाइको biased एकोहोरो पन देख्दा लोगन को भनाइ याद आयो "सोधेको थिए साझामा धेरै तिरमान खान हरु निस्किए अनि तेसमद्दे तपाइँ बेन्निडेक्ट ब्रो चै गोबरका किरा होईन है अरु जस्तो भनि छुट्याउन खोज्नु भयो तर तेही द्याग्का मुला मा पर्नु हुन्छ "
oneliners · Jan 15, 2021 12:11 AM
वानलाइनरज्यु लास्ट पटक लेख्तैछु। कुनै मान्छेको फ्यान, साथी हुन त्यो मान्छेले अरु प्रती गरेको इम्प्रेशनको धेरै असर हुन्छ। नास सरलाई चिनेको मैले अहिलेदेखी हैन। उहाको चार्म कती छ भनेर तपाईंले उहाको नाममा समर्पित अरु थ्रेड हेर्दै बस्नुहोला है। मैले उहालाई सपोर्ट मात्र गरेको छुइन, कुरा मन नपर्दा भनेको नि छु, तपाईंको पूर्व नाम के हो थाहा भएन, तर यस्तो कुरा गर्दा अलिकती अनुसन्धान गर्न आग्रह छ मेरो। मलाई अरु कुनै ड्याङको मुला हुनु नि छैन, तपाईं हुनुस् अरु ड्याङको मुला र खुशी भर बस्नुस् नि हैन। अरुको रिस गरेर आफु मात्र जल्ने हो मित्र।
Bennedict · Jan 15, 2021 12:20 AM
लोगन को कुरा सम्झाइदेको बेबी बेन को कान झन् रातो भयो जस्तो छ तेसैले हरुलाई इंगित गरेर प्रस्न गर्न छाडी दिनुहोस साझा मा बेला बेला मा तपाई लाइ नि तेसरी नै प्रस्न गर्ने छन् मान्छे हरु ले
oneliners · Jan 15, 2021 12:24 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion