बीट क्वाईन होल्डरको कथा !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

न्यू योर्क बासी Stefan Thomas ले बीट क्वाइनको गुप्त नम्बर हराए पछी २२० मिलियन गुमाउने देखिन्छ | बिट क्वाइन को कडा नियम अनुसार अब २ चोटि मात्र कोशीस गर्न पाउने छ र यदी यो २ पल्ट्मा पनि असफल भए सबै २२० मिलियन गुमाउने छ | बजारमा १८.५ मिलियन Bit Coin छन र त्यस्को २० प्रतिशतले ( पासवर्ड गुमाउने, हार्ड ड्राईभ फ्याल्ने आदी इत्यादि कारण बाट ) गरेको लगानी गुमाउछन र तेस्को बर्तमान मुल्य १४० बिलियन बराबर छ रे ? भाग्यमा नलेखे पछी टरी टरी जान्छ भनेको यही हो ?

Logan · Jan 13, 2021 10:23 PM · 13,585 views

4 Replies

Source : CNN Tks

GayPride · Jan 13, 2021 10:32 PM

Nope, Gorkahapatra

Logan · Jan 15, 2021 11:01 AM

I think the information is incorrect. The password is not a passphrase for the bitcoin wallet, but for the secured hard drive he used. He stored his bitcoin passphrase in that harddrive which is locked by his personal password that he forgot. Upon 10 attempts, everything in that hard drive will be gone, including the passphrase of the bitcoin wallet.

paani_ma_paade_jasto · Jan 15, 2021 4:16 PM

आइ नेभर लाइक्ड द बिट कोइन ! इट विल बि द मिन्स टू कन्ट्रोल द मासेस इन द डिस्टोपिएन ब्रेभ निउ वर्ल्ड ! जस्ट लाइक बिग टेकको सोसिएल मिडिया ! पहिला सब भेडाहरुलाइ उनिहरुको प्ल्याटफर्ममा हुक गराए … लाइक्स र कमेन्टको डोपामिन रिलिज एडीक्सनले… ! जब सबै कम्पिटिसनहरुलाइ निर्मुल पारे वा टेक ओभर गरे … यिनीहरुले पूर्ण आधिपत्य जमाएका छन् अब … अनि अहिले यिनीहरुको असली रुप देखाउन्दै छन् … मास सेन्सरशिप गरेर ! भविस्यमा "ग्रेट रिसेट" बाद, क्याशलेस सोसाइटीको नया इकनामिक प्याराडाइम क्रियेट गर्ने छन ! बिटकोइनलाइ बिग गभरमेन्टले रेगुलेट गरि कन्ट्रोल गर्ने छन् ! सोसिएल क्रेडिट रेटिंगको बिटा टेस्ट चाइनिज सी सी पी गभर्मेंटले थालनी गरि सकेका छन ! भोलि अमेरिकामा पनि तेही लागु हुने छन् ! जसरि अहिले ट्रंप सपोर्टरहरुको मास पर्ज भइ राखेको छ … सोसिएल मिडिया होस् या अरु इन्टर्नेट प्ल्याटफर्म वा इभन जब नै किन नहोस … जो जो इशट्याबलिशमेन्टको खिलाफ लागेका सबलाइ छानी छानी "क्यान्सल" गरेका छन् ! तेसरी नै येही कुरो डिजिटल वालेटमा पनि लागु हुने छ ! इफ द स्टेट दिम्स इउ आर पर्सोना नन ग्राटा, योर एक्सेस टू डिजिटल वालेट वुड बि शट अफ ! ड्याट इज हाउ द एलिट विल मास कन्ट्रोल द हिउम्यानिटि ! वेलकम टू द निउ वर्ल्ड अर्डर ! ☠️ Last edited: 15-Jan-21 05:36 PM

Nas · Jan 15, 2021 5:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion