पुरै प्रायोजित .. स्कृप्टेड जस्तो लाग्ने अन्तरवार्ता नत्र, पत्रकारले यसरि प्रश्न सोध्छन ? ( भिडियो बनाइसकेपछि मात्रै रियलाइज गरेको) ओलिले वाह वाहि पाउन नै यो नाटकमन्चन गरेको जस्तो लाग्यो हुन पनि प्रचण्ड तिल्मिलाएको जस्तो देखिएको छ, आत्तिएको जस्तो। आन्दोलन सिथिल होला जस्तो https://youtu.be/styp0Auavxw
AnandNepal · Jan 12, 2021 11:19 AM · 4,861 views
हो मूजि आनन्द ज्यु , यो skripted अन्तरबार्ता हो, मैले confirm गरि सके , के के सोध्ने र के के नसोध्ने पहिले नै sensor थियो । Zee news को टोटल crew को होटेल खर्च देखि घुम फिर येति investment ( केपी र आङ्गकाजी) को कम्पनी ले बेहोरेको थियो । अन्तरबार्ता पछि उनीहरुलाइ mountain flight पनि लागिएको थियो येति ऐर बाटै । साधारणतया पत्रकारको सम्पूर्ण खर्च न्युज च्यानलले तिर्छ यहाँ उल्टो भएको छ । फेरी मूजि BBC इंडिया, NDTV , कान्तिपुर , सेतोपाटीले ३ महिना कुर्दा पनि अन्तरबार्ता नपाउने , ओलीको यानकी संग चक्कर छ भन्ने च्यानल जो नेपालमा प्रतिबन्दित छ उसले एक हप्ता मै समय पाउने, केहि गडबड छ । फेरी अन्तरबार्तामा ८ फेल ओली लाई प्रोफेसर, विद्वानको संज्ञा दिनु हास्यापद थियो । मोधिलाई इम्प्रेस गर्ने बहाना , कुरी कुरी ।
Logankobaje · Jan 12, 2021 12:00 PM
खै के हो, तर पहिले नै questions दिने कुरा स्वभाविक नै हो ।
salamkrishne · Jan 12, 2021 12:44 PM
नेपाल मा जो नेता आएनी चोर नै हुन् at least ओली बा ले भारत को अगाडी नेपाल नि केहि कम छैन भन्ने भाब मा कुरा गरेचन मैले चै ठिकै माने यो कुरा लै नेपाल को अस्तित्व सदा कायम रहनु पर्चा जय नेपाल जय देश
pandeyji · Jan 12, 2021 1:07 PM
प्राय high profile interview हरुको विषय पहिला नै निर्धारित गरिन्छ | जे भए पनि मलाई खास गरी दुईटा प्रस्न र त्यसको जवाब मन पर्यो | 1. ठुल दाइ प्रस्न मा ओलीले बेक्तिगत रूपमा उमेरको हिसाबले ठूलो सानो हुन्छ तर professional रूपमा ठूलो सानो उमेरको हिसाब अथवा अग्लो होचो ले हून्दैन | 2. भारत वर्षको इतिहास भारतको मात्र होइन त्यहाँ भएका सयौ राज्यहरुको इतिहास हो |
harkhe7 · Jan 12, 2021 1:22 PM
yes ... सुधिर चौधरि को बारेमा मैले यस अघि चर्चा गरेको थिएँ अझ - ओलिको बारेमा नाटक बनाएर - नेपालमा भारतिय टिभि नै बन्दा गरेका थिए .. https://youtu.be/DF80UhwE1Dg https://youtu.be/TUdmMK8x-bM
AnandNepal · Jan 12, 2021 1:42 PM
actually बेकार मा उम्रिका मा fake news भन्दै मान्छे हरु उफ्रिन्चन संसार को greatest fake news country = भारत
pandeyji · Jan 12, 2021 1:57 PM
जे पर्ला पर्ला !! ट्रम्प संग दाँजियो !! https://www.youtube.com/watch?...
AnandNepal · Jan 12, 2021 9:16 PM
हर्के ब्रो, सतही रूपमा हेर्दा राष्ट्रबादी छवि लाई उकासेर जन समर्थन हासिल गर्ने प्रयोजन भएपनि "म चीन संग भन्दा तिमीहरू -india, संग नै नजिक छु" भन्ने assurance दिन लाई यो बनाएको हो जस्तो लाग्यो ।
salamkrishne · Jan 12, 2021 9:32 PM
एक तिरले दुई सिखार जस्तो देखियो त तेसो भए, salamkrishne bro | If Nepal is a river, India is an ocean. It is smart not to be on a bad side with India for Nepal. And, they should continue to improve relationship with China at the same time. That is another ocean. But, it seems very tricky for some reason. I wonder why?
harkhe7 · Jan 12, 2021 9:53 PM
Mt. Everest को नाम चेन्ज गर्ने अभियान नै शुरु गरेछन ! प्रधानमन्त्रि ओलिले ठुलै आपत बोलाएका रहेछन - अन्तरवार्ता लिने नाममा https://youtu.be/4yxnXJBPy1c
AnandNepal · Jan 13, 2021 10:10 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion