नास अव साझा छोड

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नासले डनल्ड़ त्रुम्प हारे पछि साझा छोड्छु भन्दै आएको कुरा सवैलाई थाहै होला। हेरौ यसको बोलीवचन। इफ यौ आरर सन ओफ ओन्ली ओन फादर यू शुड क़ुइत साझा एस्यप।

butternut squash · Jan 7, 2021 10:22 AM · 13,893 views

5 Replies

Closely following. Lier ko follower ley aafno bachan puraa garlaa jasto laagena. He will come with different login.

Laalmon · Jan 7, 2021 10:30 AM

साझामा आउने प्राय जस्तो सबै खाते हुन् \ खातेहरुमा देर इज नो हनर नर रेस्पेक्त \ अब त्येही मुजी नासेको फोटो हेरेर कति छोलेहोला यो मुजी खातेहरुले \ नासेकै स्टक पिक बाट कति प्रफित गरे होलान \ नासेकै पोस्ट बाट कति एन्तर्तेन्मेन्त लिए होलान \ अहिले नासेलाई च्यालेन्ज दिदै छन् खातेहरु कत्तिन आफ्नो हनर र राइचियसनेस भाको जस्तो नौटंकी गर्दै \ एल ओ एल \ आफु त लास्तई खाते मान्छे परियो कसै बाट केहि एक्स्पेक्त छैन सिर्फ ह्याब फन एन लिब एन लेट लिब हो \ नासे तिमि खाते मुजी त्यो त्रंप पछि कति लागेको \ त्येसले तिम्लाई केहि दिदैन \ यो खाते नेताहरु खातेहरु भन्दा पनि माहा खाते हुन् \ तिनीहरुले आफ्नो बाहेक अरुलाई बालै हो \ त्येसैले त्यो ट्रंप गयो भन्दैमा टेन्सन नलेउ \ जति खाते भएपनि मा तिम्रो पजितिभितीको मेसेजहरु साझामा पढ्न आउछु \ पहिले माहाखाते अन्दर्वेरको फ्यान थिए तर हि लेट अस अल डाउन विथ हिस दक्षिङ्ग एन्तिक्स \ होप यु रेमेन खाते फोर लाइफ एण्ड डन गिभ ए सिट अबौत द हेतेर्स हुज लाइफ इज सो प्याठेतिक दात दे ह्याब तु त्रइ तु ड्रयाग अदर्स डाउन तु फिल गुड अबाउट देम्सेल्भ्स \ इन खाते वि त्रस्त बिकज़ देर इज नो गोंइंग डाउन फ्रम हेर \ लास्तली तु सर्भाइभ इन दिस फ्रद वोर्ल्ड यु ह्याब तु बि महा फ्रद \ चेतना भया et al.

khateynepali · Jan 7, 2021 1:14 PM

के ho खाते नेपाली अस्ति नास ले राखेको फोटो हेरेर आफैले छोलिस की क्या हो. कस्तो कुरा गर्छस। । थुक्क

butternut squash · Jan 7, 2021 2:10 PM

अनि अर्को कुरा साझा मा आउने नेपाली हुनत खाते हरु नै हून। तुइले कुरा चाही ठिक गरेको हो. मैले यो त पैला देखि नै भन्दै आएको हो. तर यो प्लात्फोर्ममा आउने नेपाली हरु खाते त खाते तर कस्तो खालको खाते ?? कोइ बुढी पिडित हु सिरिअस्ली वान्ट्स डीवोर्स …अर्को जमात नोर्मल ८ टु ४ काम गर्नेहरुजो बुडी को अनुहार हेर्दा हेर्दै वाक्क भएर तल पार्किंग लोत मा आएर चुरोट तान्नीहरु खाते । । कोइ ग्यास स्टेशनमा मोप सोप लगाएर बिहान टक्क कोफ्फी को मज्जा लिदै बस्ने khatay haru .... aru thapauu

butternut squash · Jan 7, 2021 3:07 PM

प्राय चै लोगिन नगरनी हाहा गरेर जाने खाते हर. आज सबैजनाले आफु कस्तो खालको खाते हो भनेर भन्ने दिन आएको छ।

butternut squash · Jan 7, 2021 3:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion