New Original Nepali Rock Song - "Prashna"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Hi there, here's another hard hitting Original Nepali rock song titled "Prashna" that I recently uploaded on my YouTube channel. Hope you'll enjoy listening to it. Thanks! https://www.youtube.com/watch?...

endlessrain · Jan 5, 2021 9:55 AM · 22,072 views

3 Replies

राम्रो छ बोरो thumbs up

pandeyji · Jan 5, 2021 10:12 AM

बिहान ४ बजे उठन साथ् मलाइ मिउजिक सुन्न पर्छ ! आजको अर्ली मर्निङ्ग भाइब्समा यो गित बाट सुरु गरे !  प्र्वोल ब्रोको यो गितलाइ ए + ग्रेड दिन मन थियो तर फर्स्ट इन्ट्रोको केहि पार्टले गर्दा मैले ए मात्र देको है ! ओभर अल अ हेड़ ब्याङ्गर ब्रो ! 🤘 नेपालमा छँदा आफु नि खुब ब्याण्डमा लागियो ! काठमाडौँ स्कुलमा जोइन गरे पछि मेरो फर्स्ट स्टेज परफर्मेंस १० क्लासका सिनियेर्सहरुको फेरवेल पार्टीमा निर्भानाको तलको गितमा ड्रम ब्याङ्ग गरेको थिए ! एक जमानामा त् हामिहरु कर्ट कोबेन भक्त !  निउ योर्क टाइमस् स्क्वेरमा घण्टा हान्दा, जहिले लँच ब्रेकमा अफिसबाट निस्कीवरी "स्यएम एश"मा ड्रम बजाउन जान्थे नि हौ !  मैले प्र्यक्टिसको लागि ड्रम किनेको थिए , तर अहिले मेरो प्रपर्टीको एटिकमा थनकी बसी राको छ !  https://youtu.be/hTWKbfoikeg   Last edited: 06-Jan-21 05:37 AM

Nas · Jan 6, 2021 5:17 AM

Cobain दादा चाही मेरो आल तायिम फेवोरेट होइसिञ्च उहा जन्मिनु भाको सहर Aberdeen, WA जाने अवसर पनि पाएको छु मैले RIP cobain दादा

pandeyji · Jan 6, 2021 12:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion