चाहियो चाहियो चाहियो Creative, reliable cook चाहियो. मुख्य cook चाहिएको हो, अलि अलि लगानी पनि गर्न सक्ने.
Debin · Jan 5, 2021 7:00 AM · 12,467 views
टुप्पो झर्यो कि ठिक भो कामरेड ?
logankobaje · Jan 5, 2021 7:13 AM
Restaurant dubna lageko jasto cha hai
MandigoBS · Jan 5, 2021 9:52 AM
Logankobaje bro, जाथि ले टेाकी दीदा तेस्तो भाको हो, अहिले त हिरो भाको छ. Bro le Miss गर्नु भाको हो? मेरो यैाटा साथी को साथी ले खोलनी भन्दै छन् औता नेपाली restaurant, पछी नडुबला भन्न सकिन्न , जय Pashupati नाथ.
Debin · Jan 6, 2021 9:47 PM
तपाई मूजि लाई त म लास्ट मिस गर्छु नि , तपाईको ढुक्कुर सुनिए पछि लाई कतो tension भाको । तपाई मूजिका कमेन्टहरु पढ्न सारै मज्जा लाग्छ । तपाईको ढुक्कुर टोक्ने चै साची कसले तोकेको हो ?
logankobaje · Jan 6, 2021 10:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion