How low Trump can go ? He is asking to alter 11870 vote so he can defeat Biden. Trumper has any thing to add on this attempt? https://www.youtube.com/watch?...
Logan · Jan 4, 2021 9:56 AM · 2,042 views
साथि हो मरेको बाघ भए पनि नगरा र दात नाखुस्किन्जेल अरु जनाबार डराउञ्छन रे , यो एक घन्टे फोन बार्ताले निभी सकेको दियो पनि बलि हाल्छ कि भन्ने आशा जगायो ? प्राउड बोईज को परेड हेर्नु भयो , यिनी हरु सिविल वार गरेर भए पनि सिन्घासंनामा राज गराई अर्को ४ बर्स पनि सासन गर्ने परयास सफल हुन्छ हुदैन अबको १ - २ दिनमै निर्क्यौल हुन्छ ?
Logan · Jan 4, 2021 11:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion