Divorce Anniversary

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Do you celebrate your breakup anniversary ?? or डिभोर्स एनिभर्सरि?? सरस्वति प्रतिक्षा थिइन -- डिभोर्सको चौथो बर्षगाँठ संगै मनाइयो भनेर फोटो पोष्ट गर्ने - २०१८ डिसेम्बरको कुरा हो अहिले मनोज गजुरेल पत्निको तेस्तै सेलिब्रेसन रहेछ https://www.youtube.com/watch?... यि दुइको डिभोर्स को बारेमा मैले धेरै चर्चा गरिसकेको छु .. यो भिडियो झण्डै १ लाख जनाले हेरिसकेका रहेछन् https://youtu.be/GKe7VsmfhQM

AnandNepal · Dec 27, 2020 10:36 AM · 4,212 views

4 Replies

बिचरीलाइ मैले के गालि गर्ने… सबले गालि गरिसकेको रहेछ छ ! जब सम्म यी आइमाइ डज नट मेन्टल्ली लेट गो अफ हर पास्ट … दिस वमन विल बर्न हर्सेल्फ टु मिजरि बाइ हर ओन जेलसी एण्ड हेट्रेड फर हर एक्स हब्बी ! Last edited: 27-Dec-20 10:31 PM

Nas · Dec 27, 2020 10:31 PM

यस्तै तरिकाले divorce भए पछि समाज सेवा अथवा राम्रो काममा लाग्ने हो भने त जत्ति धेरै divorce भयो देशको बिकाशको लागी राम्रो पो देखियो त | 50% percent भन्दा धेरै बुढा बुढिहरु त बिबहामा दुःखी नै होलान | की छोरा छोरीहरुलाई दुख दिराखिरहेका होलान की झगडा गरेर समय बिताइ रहेका होलान | मैले चाहिँ छोरा छोरी हुर्केका बुढा बूढीको कुरा गरेकोे हो | 🤓

harkhe7 · Jan 2, 2021 5:25 PM

मलाइ समाज सेवा मा चाँहि बिश्वास छैन। काठमाण्डौंमा मात्रै सडक बालबालिकाको लागि लागि परेका संस्थाहरु सयौं होलान। मानौ भोलि एकाएक सबै सडक बालबालिका सकिए रे। त्यस्तो भयो भने ति सयौं संस्था, तिनमा काम गर्ने हजारौंले के काम गर्छन? तिनको परिवार कस्ले पालिदेला? यो कुरा ति संस्थालाइ थाह छ। तेसैले सडकबालबालिका घट्न थाले भने उनिहरुले काम पाउँदैनन। उस्तै परे तिनिहरुले नै बालबालिकाहरुलाइ सडकमा ल्याएर छोड्न पनि पछि पर्दैनन - अनि, यस्तो समाजसेवाले उन्नति हुन्छ ?

AnandNepal · Jan 2, 2021 11:31 PM

तपाइँले भने जस्तो गर्न सक्छन | तर मेरो विचारमा चाहिँ पछि जे भए पनि अहिलेको सम्सस्याको समाधान गर्नु पर्छ | अहिले सडकका बालबालिकालाइ बास र education दिएर योग्य बनाउने | ताकि भोली यी बालबालिकाले पनि समाजमा राम्रो योग्दान पुराउन सकुन | भोली ति संस्थाको के हुन्छ भोली नै थाहा होला | भोली तिनिहरु adoptation centers मा पनि परिरत हुन सक्छ्न | अहिले आमा बाउले आफ्नो आर्थिक र बेक्तिगत परिस्थितिले पाल्न नसकेका बच्चाहरु सडक मा छोड्छन भने भोली यिनि adoptation centers मा चोड्लान | आखिरमा एक अर्काको मधत गर्नि न हो |

harkhe7 · Jan 3, 2021 9:46 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion