संसद बिगठन सँगै नेकपा पनि बिगठन तर्फ उन्मुख माहोल बिच प्रचण्ड को यो ठट्टा सान्दर्भिक हुन पुगेको छ। साथै एकातिर प्रस्तुत भिडियोमा पु• क• दाहाल प्रचण्ड यति प्रष्ट सँग जिम्मेवारी लिन तम्तयार छन्। तर अर्कातिर भने प्रम ओली आफ्नै सरकारमा सम्मिलित हरुको भ्रष्टाचार मामिलामा संलग्नता बारे किन कहिल्यै खुल्न सकेनन् त भन्ने प्रश्न पनि उठेको छ। https://t.co/4DvE9vKzM0
monkeyseemonkeydo · Dec 23, 2020 6:42 AM · 10,339 views
यो मुजी रन्डीको छोरो … 😂🙏 https://youtu.be/2Ykhci3DemY
Nas · Dec 23, 2020 7:05 AM
यो चोटी चै के पी ओली ले थान्नामै सुतायो है यसलाई, बिचारको अनुहारको रंगनै उदेद्को छ आज भोलि, साला मार्सी चामल को भातमारा,,
Eklopan · Dec 25, 2020 1:12 PM
यो मुजी ज्यानमारा मात्र होइन पातकी पनि हो / बिना को अघोसित पोइ /
tallagheremaila · Dec 25, 2020 3:40 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion