सुसन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो @atomic ले लेखेको : "अहिले नारायण काजी को भीडियोमा चर्चा मा आएको पात्र “सुसन” , संस्थापक स्वर्गिय नरबहादुर कर्माचार्य का भाई का सुपुत्री हुन । स्मरण रहोस, “नरबहादूर कर्माचार्य” अबिबाहित र नि-सन्तान थिए । गणतन्त्र को आगमन संगै छबिलाल को “ हाई राईज” लाईफ संगै , सुसन कर्माचार्य पनि राईज मा आएको अनुमान लगाइन सकिन्छ , उनी नारायण काजी को निकट भई काम गरेको ; गणतन्त्र को नेपालमा शुरूवाती संगै भएको मीडिया रेकर्ड मै देखिन्छ । अब प्रश्न यति मात्रै हो कि , छबिलाल को यो बिशाल अबुझ सम्पत्ति , काजी को संलग्नता नभएको करोडौं को शेयर , अनि आफ्नै संगै को सिम्पली काम गर्ने कर्माचार्य को त्यति ठूलो सम्पत्ति को स्रोत त कस्लाई नै थाहा होला त ?" -- http://sajha.com/sajha/html/sh...  यो “नरबहादूर कर्माचार्य”संगको सम्बन्धको बारेमा चर्चा गर्न बाँकि नै छ -- अहिले उनिलाइ प्रचण्ड र ओलिले गरेको समर्थनको बारेमा चर्चा अनि उनको सम्पतिको चर्चा .. सम्पतिमा पनि स्कुलहरु - नरबहादुरको नाममा भएका इन्स्टिच्युट आदिको कुरा त बाँकि नै छ । थप जानकारि पाए सजिलो हुने थियो ..  https://www.youtube.com/watch?... https://www.youtube.com/watch?... Last edited: 19-Dec-20 08:28 PM

AnandNepal · Dec 19, 2020 8:22 PM · 1,839 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion