अर्को ५ - ६ दसक पछि संसारै भरि पानिको लागि युद्द हुन् सक्ने कुरा तपाइँ हरुले पनि पढ्दै आउनु भएको होला ? हाल भारतको नेपाल प्रतिको ब्यबहारले नेपाल बाट झर्ने नदि नाला मा आखा गाडेको छ | बिस्व भरि ताल ,पोखरी , rivers सुक्दै गएका छन| बेला बेलामा टाउन र सिटीले पानि को प्रयोग मानब जातिको लागि मात्र भनि बन्देज गरेको देखिन्छ | मिडियाका स्टनट लाउके जसको टाउकोमा गन्न सकिने सुन्तलेकपाल हुनेले राम्ररि कपाल धुन सकेन |Shanta को जस्तो धोक्रे भुडि राम्ररि पखालन नसकेको कुरा धोक्रो फुक्ने गरि ठाउ ठाउमा फुकेको थियो | १९९२ देखि १ मिनेटमा २.५ ग्यालन भन्दा बढि पानी जान नदिने सावरहेड को बिक्रि बितरण भएको थियो भने सुन्तलेलाई तेतिखेर यसको कुनै इस्सु थिएन भने तेस्को कपाल पनि आज भन्दा डबल नै थियो होला तर अहिले कपाल घटेको र भुडी बढेको कारण यी सावर हेड नै मुख्य कारण देखेर त्यो २.५ ग्यालन पानी बग्ने सावरहेड को नियमलाई उल्टाएर ट्रंप को ठुलो जित बनाइका छन् , सायद चुनाब हरेको पिडा यो सावरहेड को जितले केहि असासन पाएको हुनु पर्छ ? अर्को कुरा पानीमा हुने खनिज प्रदार्थले सावर् हेडको प्वाल हरु थुन्दै जाने हुनाले बेला बेलामा खोलेर सफा गर्ने वा नया फेर्नु पर्न कुरा बुझ्नु पर्ने कुरा हुन् | A great victory to President Trump before his presidency , hope it will give him some satisfaction over his presidential loss and election overturn attempts.
Logan · Dec 19, 2020 1:13 PM · 4,020 views
बेनी ब्रो : हजुरलाई पनि दिग्बिजय नै भान भएको होला होईन ? साझामा मिसिसिनरीले बाउ , बाजे भिनाजु राखे पछि तेही हुन्छ भन्ने ठानी नया धागो सृजना गरि वाहि वाहि संगै लाईक पनि पाउनु भएको छ | तर मैले "बेन्निदिक्टकोभिनाजु" राखे भने म तपाइको भिनाजु भै हाले भने कुरा लेखि तपाइको धागो मा टिप्पणि र तापाइको प्रस्नको उत्तर दिएको मेटाउनु भएछ ? कहिँ तपाइको शुक्ष्म दिमागले मै भिनाजु भै हाल्यो भन्ने ठान्यो कि क्याहो ? सोधेको थिए साझामा धेरै तिरमान खान हरु निस्किए अनि तेसमद्दे तपाइँ बेन्निडेक्ट ब्रो चै गोबरका किरा होईन है अरु जस्तो भनि छुट्याउन खोज्नु भयो तर तेही द्याग्का मुला मा पर्नु हुन्छ | कट्टु ब्रो संग निकै भिडन्त देखिन्थ्यो उनि आजभोलि प्रियाका काखमा दिन बिताउदैछन या परिवार तर्फ बढि ध्यान दिएका हुन् वा क्षद्मनाम बाट खोक्दै छन् उनको अबाभमा लड्ने भिडने काम को लागि नया सिकार खोज्नु भएको हो ? बेनी ब्रो : तपाईले मलाइ प्रसं गर्नु भयो, दिएको उत्तर मेटाउनु भयो : लौ यही धागो दिन्छु " बेनीकोभिनाजु" बाट खाता खोलने तपाइको भिनाजु हुन्छ ? हुँदैन भने तेस्ता कुरा सोधी बस्ने ?
Logan · Dec 20, 2020 1:48 PM
लोगनजी, तपाईंको ब्यङमिश्रित लेखको जवाफ दिदै छु। # सर्वप्रथम मलाई लाइक पाएर तपाईंले भनेको जस्तो कुनै दिग्बिजय भएको भान पट्टकै भएको छैन। म साझा चेक गर्छु तर घण्टौ यहाँ ढुकी बस्न म सक्तिन। जिन्दगीमा अरु पनि कुरा छन नि हैन र? # मेरो धागोमा तपाईंले लेख्नुभाको उत्तर मैले मेटाएको कदापी छैन, तपाईं फेरी एक्चोटी गएर चेक गर्न सक्नुहुन्छ, शायद तपाईंले पोस्ट गर्दा केही मिस्टेक गर्नुभो होला, तपाईले लेखेको कुरा आएनन होलान। र यस्तो घटना पहिले नि भाको हो तपाईंको साथ। हामी कसरी भुल्ने तपाईंले "भिनाजुको सुरुवाल मुत्नेहरु" जस्तै गरी लेख्नु भाको अर्को लेख तपाईंले पोस्ट गर्न नसकेर बिचैमा हराको र तपाईंले साझाको मोडरेटरलाई गुहारेको, हामी सबैलाई सर्वबिदित छ। र मैले तपाईंको भिनाजुको बारेमा गरिएको उत्तरको जवाफ त्यहा नै फर्काइसकेको छु। मेरो दिमाग सुक्ष्म चै छैन होला है। # साझामा आउने सबै "तीसमार खान या तीरमान खान" हरु खोज्ने कुरा प्रयास एउटै होला नि हैन र? तपाईं चै आफुलाई कुन श्रेणिमा राख्नुहुन्छ त्यो तपाईंलाई थाहा होला। # अण्डिजीसँग भिडन्त हुन्थ्यो र उहाको बिदाबारी पछि मैले नयाँ शिकार खोजेको जस्तो तपाईंलाई लाग्नु तपाईंको दरिद्र सोच होला। मेरो काम साझा आएर बिना अर्थ झै-झगडा गर्नु भन्ने हैन। # मैले तपाईंको प्र्श्नको उत्तर तेही लिन्कमा दीईसकेको छु, कृपया फेरी चेक गर्नुहोला। javaskript:nicTemp(); एउटा कुरा भनौ, तपाईंको पोस्टहरु सधैं tauntले भरिएका हुन्छन, केटामान्छे भर यसरी कुरा गर्नु सुहाउदैन, सिधा कुरा गर्नुस् किन बङग्याइ बङ्याइ कुरा गर्नुहुन्छ, तपाईंले याद गर्नु भाको छ होला, तपाईंको पोस्टमा नास् सर बाहेक कमैले जवाफ दिएका हुन्छन, किन भने तपाईंको vibes साचै भन्नुपर्दा unfriendly छ, सरी मैले पहिले पनि यो कुरा राखिसकेको थिए तर नास् सरसँग एउटा फोटोको बारेमा यत्रो चित्त दुखाइ गरेर हिमाल पहाड गर्नुभो तेसैले म यो कुरा फेरी भन्दैछु, तपाईंलाई नराम्रो लागे, आइ एम सरी। फेरी तपाईंको चित्त दुखाउने मेरो उद्देश्य हैन है, किन भने हामी सबैमा केही न केही खराबी हुन्छ हुन्छ। तर त्यो खराबी चिन्न सक्ने छमता राख्नु ठुलो कुरा होला नी हैन र? Last edited: 22-Dec-20 07:10 PM
Bennedict · Dec 22, 2020 7:06 PM
हा हा ढुकी बस्न सक्नु भएन तर " फलानोको बाउ ,बाजे र भिनाजु" राखी नया खाता खोलेर नासको आदिकालीन मानब फोटो राक्ने हरुलाई मेरो सन्तान बनेर नया धागो खोल्नु भै बिज्ञापन गर्न पछि पर्नु भएन | " बनिडिक्ट्कोभिनानु , बाजु र बराजे जस्ता नाम " राखेर खाता खोल्ने तपाइका परिवारमा पर्छन भन्ने ठान्नु हुदो रहेछ | तपाइको विद्वता र सोच समझको लागि धेरै धेरै धन्यबाद |
Logan · Dec 25, 2020 12:16 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion