मेरो एउटा भाई ले झ्याप्पै केटि पट्टयाएछ तर मुर्दाले आफु भन्दा ४ वर्ष जेठी पट्टयाएछ। भाई २८ जति होला केटि ३२ ३३ । घरमा कुरो चलायेछ तर आमा केटिको उमेर सुन्न साथ् पड्किनु भयेछ । दुवै अम्रिकामै छन् , केटि citizen, भाई tps। status maintain गर्न बिहे गर्ने लागेको होकी भनेर सोधेको मरी गए होइन भन्छ, deep टुरु love हो भन्छ । , अब जाठोले मलाई बिचमा पार्यो, lov गर्ने बेला मलाई सोधेन ऐले समस्या आए पछि मधास्त्येतता अर्दिनु पार्यो दाजु भन्छ । लन्त भनेर जठोको आमा हजुर संग कुरा अर्न खोजेको, अब त्यो आइमाईको कुरा सुन्यो कि फाट्यग्रा उफ्रे जसोरी उफ्रिनु हुन्छ आमा । "तेत्रो कल्चौरा भाको ब्याउने भैसी जस्ती लाई मेरो कलिलो छोरो सुम्पिन्छु " भन्नु हुन्छ । जाठो भाई ले mistake गरेछ , आमालाई केटिको फोटो देखाउने बेला simple सारी, कुर्ता लगाको फोटो देखाउनु पर्नेमा एत्रा एत्रा दुधका कल्चौरा देखिने tight t -shirt लागको फोटो देखायेछ । त्यो केटि को तेत्रो बुबु देखेर आमा लाई त् पैले ब्ययी सकिकी होकी के हो भन्ने संका लागेछ । अन्येथा केटि राम्रै छे , सलक्क मिलेको हिस्ट पुस्ट ज्यान छ । आमा मेरो छोरो लाई एक से एक म खोज्छु भन्नु हुन्छ , छोरा cz my first n last , अरु कोइ संग बिहे गर्दिन भन्छ। ४ ५ वर्ष जेठी भएको भएर म नि convince छैन , ऐले पो सबै ठिकै छ , ४ ५ वर्ष पछि केटि बुडी देखिन्छे , दुध सुध सबै चाउरी पर्छ अनि केटोको मन अन्तै तिर मोडिएला जस्तो हुन्छ । फेरी सोच्छु , बिहे नगरी बस्यो भने त् नास जस्तै बुड़ो बोका होला , पछि केटिको सट्टा केटा हान्दै हिड्यो भने त अर्को ठुलो समस्या । त्यो बेला आमाको हालत के होला ? अब मुजी आजकल केटाहरु divorcee , बिधुवा हरु त् उठाउन थाले भने ४ ५ वर्ष जेठी हुदै मा के बिग्रिएला जस्तो लाग्छ । जाठोकि आमा संग तेही हिसाब ले कुरा अर्दिम कि जस्तो हुन्छ , फेरी आफुलाई त्यो ठाउँमा राखेर सोचछु , मुजी म भाको भए नि तेस्ती जेठी बुडी लाई बिहे चै गरि हाल्थिना जस्तो लाग्छ । ३२ ३३ बर्सकी थारी ले त बच्चा कोरल्न नि सक्दिनन जस्तो लाग्छ , ३० काटे पछि पहिलो सन्तान जन्माउन ज्यादै खतरा हुने सुनेको छु । मुजी कल्लाई सम्झाउने हो , भाई लाई कि आमा लाई , जसको कुरा सुन्यो उही ठिक लाग्छ ।
logankobaje · Dec 10, 2020 1:51 PM · 17,094 views
hamro nas bhai bacha sahityakar bhanda चै यो लेख अलिक mature नै छ है बोरो turu analysis
pandeyji · Dec 30, 2020 3:37 AM
बोरो हजुरको account यहाको deep state forces ले dislabled गर्नु भन्दा पैला हाम्रो दुइ फुटे नास बोरो लै अलिकति बुद्धि दिनु पर्यो बोरो ही ही ही
pandeyji · Dec 30, 2020 3:45 AM
हैन् कुन चै औतारी हो कुन होइन पत्ता लगाउन गाह्रो भो नास ब्रो ।
salamkrishne · Dec 30, 2020 3:39 PM
हा हा हा मा नि तेइ सोची रचु को औतारी हो यहाँ भनेर सारै गारो भो पट्ट लौन
pandeyji · Dec 30, 2020 3:44 PM
Haina chikkne malai po sabaile autari sochi ra chan jasto lagna thalyo bhanya .. yo jatho loganeko baje banera lekhna thalya credit jati yehi jatho logane ley lane bhayo . Jatho mehanat mero , hero logane? Harek din sajha trending ma yehi jatho logane top ma huncha . Hait bhayera ma aab afnai "brand " banayera lekhchu sajhama .
Logankobaje · Dec 30, 2020 10:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion