फुटबलका फ्यान हरुलाई अर्को दुखको समाचार , १९८२ FIFA खेलका बिस्व प्रसिद्द खेलाडी पाओलो रोस्सी को मृत्यु भयो | साझाबासि हरु कसीले हेर्यो यो १९८२ को FIFA गेम वा कुनै डकुमेन्ट्री हेर्नु भएको छ ( आधा जस्तो त जन्मिएका पनि थिएनौ होला ) ? आधा जस्तो ले म्याराडोना को १९८६ को गेम हर्न भ्याउनु भएको होला ? यो बर्स फुटबल जगतका २ हस्ती गुमायौ |
Logan · Dec 10, 2020 11:16 AM · 1,631 views
हो मैले हेरेको थिए नि त्यो गमे लाइभ अत्ति बबाल थियो
pandeyji · Dec 10, 2020 11:22 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion