४६ औ को ? चुनाव जित्ने बाइडेन ४७ औ रास्ट्रपति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नया ताजा खबर होईन यो , मैले पहिले पनि भनि सकेको हो स्वयम्लाई क्षमा दिन नमिल्ने देखीए पछि हालका मब मास्टर तुरुपले पदासिन हुनु अघि राजिनामा दिएर पेन्स ४६ औ रास्ट्रपति भएर तुरूप देखि तुरुपका सारा परिवारलाई क्षमा दान दिने छ भनेको थिए हाल यो चर्चाको बिसय बनेको छ | साझाका कनर्भेटिव हरु : तिम्रो बाबाको च-खेल हेर्दै जानुस , हप्ता दिन भन्दा पनि कमको अमेरिकी रास्ट्रपति पनि होलान जस्तो छ ?

Logan · Dec 8, 2020 11:38 PM · 3,831 views

10 Replies

लोगन ज्यु हजुरको बुहारी चै कैले साझा मा औचिन? कुरो ही ही ही

pandeyji · Dec 8, 2020 11:39 PM

चुर्न बहादुर पाण्डे जि, तपाइँ जस्ताको भान्जा भए पछि मेरो बुहारी आउन धेरै बेर नलाग्ला ? , मुजी लाउके सानोमा मामली स के बसेको थियो मावलीको भतुवा हु झैँ गर्छ | लठुवाले सल्लाह गर्दैछु भन्थ्यो अझै गरेको छैन ? Are you the one who checked on Trolling on sajha poll ? https://www.sajha.com/sajha/ht... Last edited: 09-Dec-20 10:48 AM

Logan · Dec 9, 2020 10:46 AM

लोगन ज्यु तपाइको लेयेर लेयेर को कुरा बुझ्ने गारो ही ही ही brb है

pandeyji · Dec 9, 2020 10:49 AM

लौ चुर्ण बहादुर पाण्डेजी, घास चर्न गए जस्तो छ हजुरको मस्तिस्क, हजुरको भान्जाको कुरा गर्दै छु, मेरो मुजी छोरो मावलीको भतुवा भएको छ , आफ्नो मन मिल्ने चुर्ने मामालाई भनेंन तेस्ले ? कहिले ल्याउछ बुहारी भनेर | मलाइ भन्दा पहिले बुढिलाइ थाहा होला , थाहा पाउना साथ् यहि साझा मार्फत हजुरको जिज्ञासा शान्त गराउला , धैर्य गर्नुस |

Logan · Dec 9, 2020 11:03 AM

लोगन ज्यु मा बल्ल त उठेको है हंगोवर बाट हजुरको एस्तो थानकोट को बाटो जस्तो घुमाउरो कुरो चै मैले बुझिन है ऐले लै नशा उत्रेसी दिउसो भाको भए बुझ्ने प्रयत्न गर्न सक्थे ही ही ही रह्यो कुरा वोत्तिंग को मा जस्तो फ्री स्पिरितेद आत्मा ले त्रोल्लिंग मा किन वोट गर्थे होला कला साहित्य अनि मनोरंजन मै थोप्लो हालेको थिए है मैले त ही ही ही

pandeyji · Dec 9, 2020 11:06 AM

पाण्डेजी हजुरलाई यहि साझामा पढेको एउटा उखान सुनाउछु हजुरलाइ बढो मनोरंजन मिल्ने छ | "अरुले अरुलाई जिस्क्याउछ , लाटा छोराले बाउलाई जिस्क्याउछ" | यसै उखान लाइ यसरि लेख्दा कसो होला " अरुले अरुलाई जिस्क्याउछ , लाटा सालाले कसलाई जिस्क्याउछ?" हजुरलाई मनोरंजन होस् भनेर मात्र त्यो उखानको एउटा शब्द फेरेको छु है |

Logan · Dec 9, 2020 11:24 AM

लोगन को भिनाजु लै एती वोरी परि देखेको थिए हजुरले वहा लै जिस्काउने कुरो गर्नु भएको रिचा सिडी भनेको भए भै हाल्थ्यो नि फुल बुट्टा किन भर्नु पर्थ्यो र लोगन ज्यु ही ही ही

pandeyji · Dec 9, 2020 11:27 AM

कहिँ हजुर यो उखानलाई समर्थन जनाउदै हुनु हुन्छ ? ""अरुले अरुलाई जिस्क्याउछ, लाटा सालाले कसलाई जिस्क्याउछ?"

Logan · Dec 9, 2020 11:33 AM

येस्मा मेरो फुल समर्थन छ हजुर लोगन को भिनाजु को साल हो भन्नु मा की दुइ नमता नहोला ही ही ही

pandeyji · Dec 9, 2020 11:35 AM

Joe Biden was 47th Vice President.

harkhe7 · Dec 9, 2020 5:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion