सगरमाथाको उचाईको सन्धर्भमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ए मुजीहरु , सगरमाथा बारीको पाटाको केराको बोट होर बर्सै पिछे बढी राख्ने ? हेर दुकुहरु , हिमालहरु काला पथ्हरको माथि हिमपात भएर बनेको हुन्छ । त्यो काला पथ्हरको माथि कुन बेला कति हिउ पर्यो तेइ अनुसार हिमालहरुको उचाई १ २ मिटर सम्म थप घट हुन्छ। तेसैले सगरमाथाको उचाई भनेको त्यहाँको हिउ मुनिको काला पथर लाई आधार मानेर सन् १९५४ मा भरितिये सैनिकको टोलि ले ८८४८ राखेको हो । यो मुजी गोरु खाने Chinese को पछि लगेर नेपालले पनि सगरमाथाको उचाई नाप्न गरएर पैसा र समय दुवै को बर्बादी गर्यो । मुजी commonsense लाऊ न यार जेष्ठ, असारको चर्को धुपमा नाप्न गए सगरमाथाको उचाई ८८४८ वा २ ४ इन्च बढी हुन्छ । पुष माघको हिमपातमा नाप्न गए ८८५० सम्म हुन्छ । भारतीयले ५० वर्ष पहिले गरि दिएको कामलाई ऐले आएर झ्याली ठोकेर हुन्छ ? अझै कुरा बुझेनौ भने आफ्नो ढुक्कुर नाप, सुकेको बेला १ इन्च होला फुलेको बेला तिमि नेपाली हरुको ४ इञ्च होला । कुन आवस्था लाई आधार मान्छौ तेसै अनुसार फरक मापन आउछ ।

Logankobaje · Dec 8, 2020 5:01 PM · 2,761 views

3 Replies

"ए मुजीहरु , सगरमाथा बारीको पाटाको केराको बोट होर बर्सै पिछे बढी राख्ने ?" हैट ब्रो ! र्याग नगरी दिनुस न ! त्यो लाइन पढ्न पाको छैन …   एक्स्पेकट नै गरेको थिएँन … पढ्ने बित्तिक्कै … हाँसोको एटमिक ब्लास्ट भो !  मरे म त् ! 😂 Last edited: 08-Dec-20 05:45 PM

Nas · Dec 8, 2020 5:15 PM

जे होस् लोगन को बजे ज्यु ले कुरा चै गर्न जानेकै हो अब हाम्रो महान लोगन ज्यु को बजे भएसी परिवार को सान राख्ने पर्यो ही ही ही कुरो

pandeyji · Dec 8, 2020 5:25 PM

चित्त्ने, २ तिहाईको सरखारले के नाप्यो भन्नेहरु, देखेनौ यी सगरमाथा नापेर देखायो ।

logankobaje · Dec 9, 2020 10:53 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion