मनोज गजुरेललाई lottery पर्यो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भाया, १२ बर्समे बगेको खोला पनि फर्किन्छ रे , गजुरेल बाबालाई नि तेस्तै भएको छ । उनको खोला फर्कनलाई भने २२ बर्स लागेको छ । दु दसक सम्म दर्दनाक बैबाहिक सम्बन्ध बिताएका गजुरेलले एक वर्ष आगाडी मात्र divorce गरेका थिए । छुटिए पछि पनि गजुरेलले सान्तिको सास फेर्न पाएनन् । मनोज गजुरेलको नाम लिएर उनकी पूर्व पत्नीले viral हुने बहानामा अनाब सनाबको video पोस्ट गर्ने गरेकी थिईन । गजुरेलले रजस्सोल हुदा सम्म सरिरिक सम्पर्क गर्न नछोडेको भनेर अन्तरबार्ता दिएर उनि चर्चामा आईकी थियिन। गजुरेलको नराम्रो दिन यहाँ सम्म मात्र सिमित रहेन । covid positive उनि येति थालिएकि १२ दिन ICU मा भर्ना हुनु पर्यो । लगभग मृतु सैयामा पुगेका उनि भगवानको कृपाले पूर्ण रूपमा निको हुदै छन् । एकल जीवन बिताई राखेको उनलाई भगवानको राम्रै कृपा दृस्टी पर्न गएको छ । उनलाई lottery परेको छ । lottery को रुपमा पैसा नभई उनले एक सुन्दरी लाई दोस्रो जीवनसाथीको रुपमा पाएका छन् । हो , गजुरेल बुढाले पूर्व नेपाल सुन्दरीलाई जीवन साथी बनाउने अन्तिम तयारी थालेका छन् । covid ले थला नपरेका भए आज मंगसिर २२ गते सानो जमघट गरेर बिबाह गर्ने सोचमा रहेका उनि अब माघ महिनामा मात्र बिहे गर्ने सोचमा छन् । विवाद सिर्जना हुन्छ भनेर उनले आफ्नो दोस्रो बैबाहिक योजना लाई अति गोप्य राखेको छन् । उनले आफुले बिहे गर्ने सुन्दरीको नाम सार्बजनिक नगरे पनि उनिहरुको बाक्लो हिमचिमले उनि को हुन् सजिलै अनुमान गर्न सकिन्छ । उनकी पूर्व पत्नी उतेजित हुने र मेडियाबाजी गर्ने डरका कारण पनि उनि खुलेर बोल्न सकेका छैनन । जे होस् , covid पछि पुनजीवनको साथ नया जीवन संगिनी पाउनु भएकोमा बधाई ।

thankeshwor · Dec 7, 2020 8:37 AM · 17,564 views

10 Replies

भाया, खुट्टा भए जुत्ता कति कति ,गजूरियलको पिछे हात धुएर पूर्व मिस नेपाल देखि रीमा बिशोकर्मा सम्म लागेका थिए तर उनले आफु जस्तै एकल जीवन बिताई रहेकी र आफु भन्दा ८ वर्ष जेठी मंजु पोखरेल संग बिहे गर्नु भएको छ । हिर्दा ठेस नलागोस, मच्चिदा खाट नभाचियोस, दसैँको सुभकामना <<<

thankeshwor · Oct 12, 2021 10:30 AM

ब्रो: साझाका नागा अनि झड्केलो बाउ हुनेहरु "खुट्टा भए जुत्ता कति कति" झटारो हानेको हो ?

logan · Oct 12, 2021 2:01 PM

@लोगनजि ह्याप्पी दशैं, खसी किन्ने / काट्ने कार्यक्रम भयो त ? बक्लोल म बसेको ठाउँमा त बोकामात्र पाईन्छ ३ धार्नीको गेडा भाको, मासु एस्तो गनाउछ कि के भनौ, यसपाली पनि २ lb बाख्राको मासु मै दसैँ बित्ने भयो मेरो त

thankeshwor · Oct 13, 2021 4:24 PM

ThNkeswor .. what the heck do you mean Reema ra purwa miss Nepal haru pachi laage ka thye?? Do u know wht &nbsp;you are talking about ?? Last edited: 13-Oct-21 04:29 PM

Sanaklaal · Oct 13, 2021 4:29 PM

बोल्न पायो भन्दैमा प्याच्च न बोल्नु बस्न पायो भन्दैमा थ्याच्च न बस्नु भन्या थाहा छैन।

Sanaklaal · Oct 13, 2021 4:36 PM

@sanak bhaya : my english bad english , full bihari type , me speak englsih तो everybody silent . toal silent , like समसान घाट silent . next time speak nepali when thanke @ loud . happy dashain pranaam

thankeshwor · Oct 13, 2021 4:38 PM

पस्चिमेलिलाई जति बास्ना आउने बोका हो उतिनै मन पर्छ रे ? काचो हिङ्ग पाइञ्छ भने हालेर पकाउनु होस् केहि हद सम्म बोका चै खसी मा परिवर्तन हुन् सक्छ | कुनै बेला यस्तै अबस्थामा एउटाले हिङ्ग हालेर पकाए पछि बोका को स्मेल हराएको त होईन तर कम भै खान सक्ने भएको थियो | धुलो हिङ्गले काम तेती काम गर्छ जस्तो लाग्दैन, म चै कुखुरा र बोका मासु मा धुले हिङ्ग हाल्न बिर्सन्न | Costco तिर ह्याकुलाको चप पाइन्छ त्यो त्यति बोका जस्तो गनाउदैन र कबाफ भनौ वा पक्कु बनाउन ठिक हुन्छ | अस्ति ल्याएर अलिकति Air Fry गरेको स्वाद तेती स्वाद आएन , सस प्यान मा बनाएको चै मिठो मानेर खाईयो | तपाइलाइ पनि र साझामा छिरी पर पिडनम रति साधनम गर्ने हरुलाई पनि खसी /बोका मासिने पर्ब को शुभ कामना दिन चाहन्छु | रिस राग द्वेष जाउँन , सत बुद्दि प्रदान गरुन |

Logan · Oct 13, 2021 5:01 PM

Thukka panghu paat thankey. Jaaar dekhaiss??

Sanaklaal · Oct 13, 2021 5:30 PM

रिमा विश्वाकर्मा जस्तो सुन्दरी मनोज गजुरेलको पछी लागेको रे? यो चै पत्यार लागेन। स्रोत के हो?

Bennedict · Oct 15, 2021 12:54 AM

Thic kura garis benney. Thankey is pure ट khichaaa of kirtipur. He is a typical khwasa of kirtipur.

Sanaklaal · Oct 15, 2021 4:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion