rum ya coke ya whiskey

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मित्र हरु यो जादु बिताउने सब भन्दा राम्रो ओखति के हो? रुम या व्हिस्की या coke? ऑल advices are welcome!!

pandeyji · Dec 7, 2020 1:58 AM · 3,619 views

9 Replies

पाण्डेजी ! आफ्नो त् फेब्रेट नै बियेर हो, जाडो होस् या गर्मि ! अहिले भर्कर नसुति पिउंदै बसेको ! बिहानको २ बजेसम्म ! अब ४ बजे स्टक मार्केट ओपन हुन्छ ! एक निन्द्रा सुत्छु है ! 🙏 Last edited: 07-Dec-20 02:12 AM

Nas · Dec 7, 2020 2:13 AM

nas bro yeti rati corona handi ra. bro one question what is the best brandy? i am trying to figure out.. halkha jhyap bhako awastha.. hami bhaneko bhai bhai ho ni bro... hehehe

pandeyji · Dec 7, 2020 2:14 AM

पाण्डे ब्रो खासै तेस्तो प्रिफरेन्स छैन हौ ! मलाइ त् जे पिए पनि झ्याप भए पुग्छ ! 🥃🍺🙈 फ्रिजमा अहिले यो रहेछ ! ब्रोले मामाउवाना पिउन भाको छ ? त्यो चैँ डोमेनिकन रिपब्लिकको द्रिंक हो ! यो बोटल भित्र अर्बल प्लान्टको वुडचिप्स हुन्छ ! तेस्मा वाइन हालेर केहि दिन छोडी त्यो वाइन पिउने हो ! लाटिन अमेरिकाको "यार्षागुम्बा" सरह हो …पोटेंट एफ्रोदिजियाक ! धुक्कुर सहि बनाउञ्छ ! 😂🙏 Last edited: 07-Dec-20 02:47 AM

Nas · Dec 7, 2020 2:47 AM

ब्रो नास ब्रो सहि हो ब्रो!! अहिले चै हल्का g हान्न मन लाको अवस्था ब्रो... एक दिन भेटेर पार्टी चै हान्ने पर्चा ब्रो सब ट्यापे झाय्पे मिलेर... ही ही ही

pandeyji · Dec 7, 2020 2:51 AM

मसंग त् जीको स्टक हुन्छ ब्रो ! अब यो सकिन आटेको छ अनि फेरी म मेरो हुड ब्रडरसंग डिल गर्नु पर्ने छ ! सार्है दारु बाजी र गंजडी हु नि म त् ब्रो ! ब्रो यहा हुन् भाको भए भोले नाथको नाम एक चिलिम फुक्न हुन्थ्यो नि ! मैले अघि फुकेको अहिले सम्म "हाइ" भइ राको छु ! 🤓 🤩 https://youtu.be/omZ2hJwGa7A Last edited: 07-Dec-20 03:02 AM

Nas · Dec 7, 2020 2:58 AM

ब्रो म अस्ति वेगास गको है ब्रो मा कस्सम मा त्वा परेको यार ब्रो... मचिकने एस्तो प्रोफ़ेस्सिओनल सत्यले ले ग बेच्दी र ब्रो... हे हे हे एक दिन vegas गर G हान्नु पर्चा ब्रो... मेरो भनाइ चै तेत्ति हो ऐले लै है ब्रो.... ही ही ही

pandeyji · Dec 7, 2020 3:00 AM

ब्रो मा अच्तुअल्ल्य आफै त्वा परेको ब्रो इत वास टू प्रोफ़ेस्सिओनल इन वेगास लिके मेडिकल एक्षम लिन गको जस्तो ही ही ही

pandeyji · Dec 7, 2020 3:01 AM

ये भेगसमा ! म चैँ इस्टकोस्टमा छु ! पहिले त म्यासमा मात्र लिगल थियो, एस पाली एन जेले पनि रिक्रिएसनल अप्रुभ गरायो ! आर्को बर्ष मात्र डीसपेंसरी खुल्छ होला ! अहिले मेरो साथिकोमा आको स्टेटमा चैँ डी-क्रिमिनलाइज गरेको छ एक आउँस जति ! Last edited: 07-Dec-20 03:51 AM

Nas · Dec 7, 2020 3:51 AM

हो र ब्रो मास मा उहिल्यै चै नि रावण र सिता को जमाना मा तेती खेर त मस्ती ले G हानेको याद चै है.. अहिले चै बिर्से बोरो.. ल बोरो सहि निद्र लग्यो.. सुतेको बोरो.. चीर्स...

pandeyji · Dec 7, 2020 3:58 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion