Hi Guys, I am not sure if other are on the same boat but I was big skeptical of the market rally hoping it will crash, which it didn't. I am left with some cash around 50k, and not sure where to invest. I was thinking of buying some mutual fund and let it sit there but do not have confidence in current price. So what do you think would be best place to park cash? Any business ideas? or wait for stocks? I also thought about buying jagga in Nepal but that would be my last priority to send money back home.
SAJHAQUERY · Dec 2, 2020 1:30 PM · 27,838 views
Maile ni aja euta penny stock kineko kinne pachi .10 ghatyo. Khai kasari paisa bannla.
jigyasa1 · Dec 7, 2020 4:50 PM
कुन लिन भाको हजुरले ! मेरो पनि हालत पातला छ जिग्यासीजी ! 😭 तर ओभर अल नाफा मै छु ! होठ स्टकले सार्है नराम्रो डुबाको छ नि हौ तर फेरी नेक्स्ट यियेर यो स्टकले २०-२५ हजार त् देला जस्तो छ ! Last edited: 07-Dec-20 04:54 PM
Nas · Dec 7, 2020 4:54 PM
PROG @Nas bro.
jigyasa1 · Dec 7, 2020 5:16 PM
जिज्ञासाजी ! यो त् पुरै डाउनहिल गाको स्टक, कसले रिक्मेंड गर्न भाको ? हजुरले कति प्राइसमा इन्ट्री गर्न भाको ? १० सेन्ट्स घट्नु भनेको त् खासै केहि होइन ! तर अब अलिक होल्ड गर्न पर्ने हुन्छ ! मैले नि हठ स्टक $३.५५ मा लेको थिए ! अहिले घटेर $१.७० तिर छ ! Last edited: 07-Dec-20 06:05 PM
Nas · Dec 7, 2020 6:05 PM
Ho @Nas bro badcha hola bhanera leko daar lagna thalyo.
jigyasa1 · Dec 7, 2020 6:23 PM
हैट मेरी प्यारी जिग्यासीजी ! स्टक खेलाउने मान्छेले डराउनु पर्छ र ? अप्सनमा बरु सबै पैसा स्वाहा हुन्छ ! स्टकमा कहिले हुँदैन ! म नि सुरु सुरुमा माइनसमा जाँदा टेन्सन हुन्थे ! अनि घाटा खाइ वरी स्टक बेच्दा हजारौ लस गरे ! तर साला एक महिना पछि त् 4-500% रन भैदिराको के मैले बेचेको स्टक ! तेसैले केहि सुर्ता लिन पर्दैन ! बिस्तारै बाउन्स हुन्छ ! मन दरो राख्न पर्छ हजुर ! हेर्नुस त् म पनि ५००० डाउन मा छु नि ! अस्ति त् ६-७ हजार नै डाउन देखाको थियो ! सब ठिक हुन्छ ल जिग्यासीजी ! ढुक्क भएर सुत्नुस ! मैले केहि नया लिए भने हजुरलाइ बताउँछु ल ! 🙏❤️
Nas · Dec 7, 2020 6:33 PM
प्री मार्केट १० सेन्ट्स बढेको छ जिज्ञासाजी ! हजुरको लस रिकभर भयो जिग्यासीजी ? Last edited: 08-Dec-20 06:09 AM
Nas · Dec 8, 2020 6:10 AM
जिज्ञासा बेबी हजुरले आज सेल गर्न भो ? बिहान बढेको बेला ? 🙄 Last edited: 08-Dec-20 10:07 AM
Nas · Dec 8, 2020 10:07 AM
Thank you Nas, your posts are very helpful.
Sajhaquery · Dec 8, 2020 11:58 AM
@Nas bro. I appreciate your help but I prefer being called Jigyasaji plz. Sell garnai vyaina . Last edited: 08-Dec-20 12:04 PM
jigyasa1 · Dec 8, 2020 12:01 PM
ये सरि जिज्ञासाजी …मेरी प्यारी बहिनि विगल्जरक्स संग बेसी बात मार्नाले बानि परेको हो प्लस मेरो बेबी भन्ने तुक्का मुख मै झुन्डेको हुन्छ ! रिएल वर्ल्डमा नि सबैलाइ बेबी भनेर सम्बोधन गर्छु ! आइ एम जस्ट टू लभिङ्ग एण्ड कियेरिंग पर्सन ! हजुरलाइ नराम्रो फिल भाकोमा आइ एम सो सरी ! माफ गरिदिनुस ल जिज्ञासाजी हजुर ! 😔 अनि जिज्ञासाजी, इउ ह्याब टु बि अँन टप अफ योर गेम ! हजुरले आफ्नो मेहनतले कमाको पैसा हाल्न भाको हो ! अलिक ध्यान दिन पर्छ जस्तो लाग्छ है ! हजुरले सके सम्म लिमिट सेल राख्न त् पर्छ ताकि जब माथि जान्छ तब सेल गरि दिन्छ नि ! जहिले नया स्टक किन्दा मेन्टल स्टप लस र सेल डिटरमाइन गर्न पर्छ ! म बिहान ४ बजे उठछु प्रिमार्केटको लागि ! फुर्सद पायो कि रिसर्च गर्छु स्टकको ! जहिले रबिन हुड वाच गर्छु ! समय छैन भने नोटिफ़िकिसेन नि सेट गर्छु ताकि अप एण्ड डाउन भाको भेला नोटिफाई गरोस ! इउ ह्याब टु बि अटर सिरियेस हजुर ! नत्र येसरी कसरि उम्भो लाग्छ ! नाफामा गइ सकेको स्टक ! 😭 एनी वेज वि आर अल हियेर टु लर्ण एण्ड हेप ! गुड लक जिज्ञासा जी ! 👍🙏 Last edited: 08-Dec-20 12:47 PM
Nas · Dec 8, 2020 12:38 PM
Yeah I need to watch out for it now onwards. Thanks @Nas bro. Rookie ho alik time lagla learn garna. But I'll be careful now.
jigyasa1 · Dec 8, 2020 12:49 PM
ड्याट्स लाइक माइ गर्ल … आइ मिन सहि हो जिज्ञासाजी हजुर ! ❤️🙏👍
Nas · Dec 8, 2020 1:02 PM
मनी माइन्डसेट ! इट्स इदर इउ ह्याब इट अर नट ! कल्टिभेट इट ! देर इज अपरचिउनिटी एभ्री व्हेर ! बि इन्स्पाएर्ड !🙏 https://youtu.be/CUWnqaRxmao Last edited: 10-Dec-20 12:53 AM
Nas · Dec 10, 2020 12:52 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion