Bhaya , We need trump , we need paras kinda ppl for a balanced society. Spare a minute to wish him recovery..
thankeshwor · Nov 25, 2020 10:42 AM · 15,097 views
Diego maradona rip
thankeshwor · Nov 25, 2020 12:09 PM
😭
Nas · Nov 25, 2020 12:35 PM
पारसको मुटुको इतिहासको भिडियो बनाउँदै छु .. त्यो मुटु कति कमजोर छ भन्ने बारेमा .. शिघ्र स्वास्थ्यलाभको कामना सहित ;)
AnandNepal · Nov 25, 2020 1:19 PM
भिडियो तयार भयो .. here you go ... https://youtu.be/tX-oGy9WAXo
AnandNepal · Nov 25, 2020 1:34 PM
भिडियो अनलिष्ट गरेर लिंक साझामा मात्रै शेयर गर्दा यो ३ घण्टामा २३ जनाले हेरेका रहेछन । (यो एक प्रमाण पनि हो, मैले भ्यु को लागि साझामा भिडियो शेयर गर्ने होइन भन्ने)। अनि २३ भ्यु पनि सोचे भन्दा धेरै हो -- ति सबैलाइ धेरै धेरै धन्यवाद ! Thank you guys ...
AnandNepal · Nov 25, 2020 4:17 PM
धेरै राम्रो प्रस्तुति आनन्द भाया, नास भाया र लोगन भायाको बन्धक बनेर करिब करिब धोस्त हुन लागेको साझाको शोभा तपाई हरु जस्तो २ ४ जनाले बढाई राख्नु भयको छ, कीप द हार्ड वोर्क । सुझाबकोरुपमा त्यो ट्याउ ट्याउ गर्ने रोबोर्टिक voiceover गर्नु भन्दा आफ्नै आवाज राख्नु भए राम्रो हुने थियो ।
thankeshwor · Nov 25, 2020 5:38 PM
Yo sala thankeswor tero photo herdai chhakkka jasto lagchha dhoti photo hata ki sajha bata gayeb ho
Titepati_Wormwood · Nov 25, 2020 7:36 PM
Thik kura garyo tite pati le
butternut squash · Nov 25, 2020 10:54 PM
titepati and butter nut , cdnt agree you guys more, yo sala thankeshowr :) :)
thankeshwor · Nov 26, 2020 8:44 AM
@thankeswor त्यो ट्याउ ट्याउ मलाइ पनि फिटिक्कै मन पर्दैन । फेर्नु पर्यो भनेर मान्छे खोज्दै थें .. त्यसैको लागि मर्ने धेरै निस्के .. अब त फेर्यो भने मार्छन, हुन त त्यत्तिको गर्ने पनि अहिले सम्म दोश्रो फेला पार्न सकेको छैन । पिडा छ !!
AnandNepal · Nov 26, 2020 8:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion