ढुंगामा पसिना आयो भन्नु मुर्खताको हद नै हो ! अनि, आजकै समाचार मा --- दिउसो २ बजे पसिना आयो रे दोलखा भिमेस्वरको शिलामा ! अनि, दुबै तिर पसिना आयो रे - एक तिर आए सरकारलाइ अर्को तिर आए जनतालाइ अनिष्ट हुन्छ रे । अनि, ति घटनालाइ अनिष्ट संग जोड्नु .. कोरोना महामारि हुने लक्षण देखिइसकेपछि - फेब्रुअरिमा (जनवरिमा चिनमा कोरोना फैलिसकेको थियो) पसिना आएको थियो रे । त्यसबेला मैले रिपोर्ट बनाएको थिएँ .. अनि अहिले पनि बनाएको छु .. https://youtu.be/0vgDbaUtzVM
AnandNepal · Nov 24, 2020 11:33 AM · 2,782 views
हो हो , टोले अन्तरे दाईलाई पनि देब्रे आखा फुर फुरायो भनि के के न होला भन्दै डराउदै थिए अन्तत परस्त्री गमन गर्न पाएछन तर ढाल नलगाएको कारण बाउ बन्न पुगे | दोलखा भीमसेन लाइ फेरी पसिना आयो : देश देखि विदेश सम्मलाई यसले असर गर्ने होला होइन त ? शुन्तले ले हार स्वीकार गर्यो , अमेरिका तिर राजनीतिक रुपमा ठिकै होला तर कोभिड को महामारीले चै अर्को 50-60 हाजार लाइ यमराजकहा पुर्याउला ?
Logan · Nov 24, 2020 12:14 PM
अनौठो त यो चिठि पो हो त .. पुरै "हिन्दु अधिराज्य" पारामा .... सरकार नै यस्तो धार्मिक छ !!
AnandNepal · Nov 24, 2020 7:17 PM
अनिस्ठ होईन , अमेरिकी रास्त्रपतिले जनवरी १०, २०२१ तिर रास्ट्रपति पद बाट राजिनामा दिई रास्ट्रपति पेन्स ले ओरेञ्ज म्यान लाइ सम्पुर्ण अभियोग अनि राजस्व हिनामिना बाट क्षमा दान पाइने गोप्य सल्लाह हुदैछ तेस्को लागि दोलखा भिम्सेन रुएका हुन् |
Logan · Nov 24, 2020 8:18 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion