जाडोको समय नजिकिदै गरेकोले यसरी बनाएको तातो तातो चिकन सुप खान पनि मजा अनि चिसो बाट पनि बचाउछ र शरिरको रोग प्रतिरोध क्षमता पनि बढाउँछ । आशा छ यहाँहरूले यसलाइ अवश्य मन पराउँनु हुनेछ । मन परे लाइक कमेन्ट र शेयर गरिदिन पनि अनुरोथ छ । https://www.youtube.com/watch?...
Cosmic Soul · Nov 23, 2020 9:19 AM · 10,044 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion