ल हेर्नुस्, राजा विरेन्द्रलाइ "राजसी" कस्तो हुन्छ भन्ने था नै रैन्च !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राजसि भनेको त सर्वहारा नेताले पो देखाउँछन  यस्तो हुन्छ !! विरेन्द्रको दरवार कति फिक्का !! https://youtu.be/P4C2BgJlErs म राष्ट्रपतिको करोडौंको कार्पेट भएको कोठाको को फोटो पनि खोज्दै छु .. फेला परेपछि ति फोटो पनि शेयर गरौंला .. ;) माथिको फोटोमा झल्लर देखिएनछ !!  Last edited: 22-Nov-20 01:06 PM

AnandNepal · Nov 22, 2020 12:57 PM · 4,715 views

3 Replies

Uhanle euta kitab lekhda hola, "Sarbhaharabad bata nawa Samantabad ko mero yatra"

chicagoan · Nov 22, 2020 1:17 PM

अनि नाम पनि परिवर्तन गरेर पत्रुंड दलाल राखे हुन्छ /

tallagheremaila · Nov 22, 2020 7:26 PM

सर्वहरवाद बाट नव सामन्तवाद को मेरो यात्रा ..   अर्को फोटो पनि फेला पर्यो .. राष्ट्रपतिको फोटो खोज्दै छु ;)

AnandNepal · Nov 23, 2020 1:45 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion