भर्खर बितेका ३१ बर्षिय पत्रकार, फिल्म समिक्षक - गोकर्ण गौतमको चर्चा गर्नु अघिल्लो दिन मात्रै अर्को मृत्युको चर्चा गरेको थिएँ - प्रचण्ड पुत्र प्रकाश दहालको: दुबै ले असामयिक निधन भोगे - एउटा आँफ्नै बलबुताले चर्चित भएको, अर्को बाबुको कारण चर्चित भएको। मरेका मान्छेको बारेमा नराम्रो कुरा गर्नु हुन्न भनेर मैले नराम्रो कुरा नगर्ने भरमग्दुर प्रयास चाँहि गरेको हुँ - तै पनि भिडियो त्यति सकारात्मक नबनेकोमा अत्यन्त दुखि छु । एउटाको भिडियो तयार गर्दा आँशु नै आयो - त्यो कुन भिडियो होला, आँफै अनुमान गर्नुहोला । श्रद्धान्जलि !!! https://youtu.be/cJqM1ZUkxg0 तिन बर्ष अघि प्रकाश दहाल बिते https://youtu.be/rXLes-aSsiU
AnandNepal · Nov 20, 2020 1:45 PM · 2,075 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion