Mr. Khan ले तेत्तिकै सापको तेल बेच्ने बनिया ( तेली) हो भनेको होईन | जनवरी २० अघिनै न्यु योर्क छोडेर फ्लोरिडा को बासि भयो | जिल्ला छोडे पनि तेस्को राजस्व हिनामिना गरेको हराउदैन | अब अन्तिम उपाय को रुपमा यसलाइ साथ् दिने मतियार र छोरा छोरी संगै आफैले आफुलाई क्षमादान गरेर जेल जान बाट बच्ने काम गर्छ भन्ने ठुलो चर्चा छ | यो बाहेक अरु केहि उपाय देख्नु हुन्छ ? क
Logan · Nov 18, 2020 8:24 AM · 16 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion