साझा नछिरी निन्द्रै नाउने २ - ४ जना नदेखिदा कोभिड को चपेटमै मात्र होईन कहिँ माथिनै पुगेका त होईनन ? पुर्ब क्याप्टेन देखि ढिकुटि मास्टर हरु साझामा नदेखिएको धेरै भयो| यौन शास्त्री - खेलाडिको लिङ्ग नै चुडिए जस्तो छ ? कहिँ नामथर परिवर्तन गरेका त होईनन ? Last edited: 10-Nov-20 03:32 PM
Logan · Nov 10, 2020 3:19 PM · 1,642 views
पर्शुरामले १८ बि बार पृथ्बी लाई छेत्रिये मुक्त गर्नु भएको थियो, लोगन भायाले पनि १ बार साझा लाई रिपब्लिकन मुक्त गरि दिनु भयो , साझा इस बेटर विथआउट रेपब्लिकन । BTW adhikaribandhu पनि दुकान बन्द गरेर कहाँ भाग्यो बे? तेस्को पसलमा दुबोको माला किन्न ग्राहक आको छ । ट्रंप अस्ताए संगै साझामा २ ४ जना हस्तीको भागाभाग छ ।
thankeshwor · Nov 11, 2020 9:02 AM
हामीले टृअम्पिजमका अनुयाई लाइ भगाउन खोजेका होईनौ बरु तिनका दिमागलाई सहि दिशा दिशांतर को प्रयास मात्र हो | हामि उनीहरु जस्तो " मै खाउ मै लाउ बिलाउन सबै दुर्लभहरु " दिमाग बोकेका हौ र | वाच र बाच्न देउ , सर्बे भवन्तु शुखिना सर्बे भवन्तु निरामय मा शिद्दांत बोकेका मात्र होईन केहि हद सम्म पालना पनि गर्दै छौ | यिनी हरु र हामीमा के फरक छ भने तर्कले नसके ढुंगा मुडा लगायत राजखानी टोक्न समेत पछि पर्दैनन् | एउटा नपुन्ग्सकाले नया खाता खोलेछ अनि नाम चै "लोगंकोबाउ" राख्न पुगेछ मानौ मैले उसको घर छिरेर तेस्काइ प्यारा परिवारलाई एक एक गरि बलात्कार नै गरे ?
logan · Nov 11, 2020 9:23 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion