Khadga Prasad (KP) Oli and Pushpa Kamal (PK) Dahal "Prachanda". They even got the opposite initials. No wonder they fight a lot 😁 Last edited: 09-Nov-20 04:08 PM
harkhe7 · Nov 9, 2020 4:08 PM · 35,524 views
के तपाइँ चीनामा बिस्वाश गर्नु हुन्छ ? ओलीको बुवाले तलको अन्तर्बातामा "पर्चन्डले पार लाउदैन्न | फालिआल्यो भने पनि 6 महिना पछि फेरि आउछ | बरु माधवको गरह उच्च छ | तर यिनिहरु मिलेर जान्छन " भनेका थिए (23-25 मिनेटमा ) | https://youtu.be/4eynzYAM5hY तिन चोटी प्रधानमन्त्री हुने गरह छन पनि भनेका छन | अहिले सम्म उहाँले भनेको मिल्यो | तपाइँ लाइ के लाग्छ - के यो एक सन्योग मात्र हो? की यो साचिकै ओलीको लेखा हो ?
harkhe7 · May 14, 2021 3:48 PM
समाज अनुसारको नेता पाउछ भन्थे | त्यसै गरी "चतुर" ओली नेपाली समाजलाई सुहाउने नेता हुन | हाम्रो समाजले "hard work" लाई भन्दा चतूराइलाइ धेरै महत्व दिन्छ | चतूराइले पदमा त पुराउला तर पदमा टिकेर काम गर्न त ब्यवस्थापन को ज्ञाता हुनुपर्छ र मेहनेत पनि गर्ने हुनु पर्छ | चिनामा लेखेर लाउदैमा हुन्दैन जस्तो छ | 😬 "नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भए : डा. भट्टराई « News of Nepal" https://www.newsofnepal.com/20...
harkhe7 · May 20, 2021 9:54 PM
आजको घटना पछि बाब्राम बिदेशी प्रभुको शरणमा .. अनि, "लौरो उभ्याएर भए पनि" प्रधानमन्त्री बनाउने रे :( बाबुराम - विदेशीलाई गुहार्दा अंग्रेजी मा : १) Let’s not tamper with democracy in Nepal! Alternative to democracy is more and better democracy! An inclusive and participatory democracy with social justice! The wheel of history can’t be turned back! A spark may ignite a prairie fire! The fire can spill over the region! Beware! २) संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो! जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्याग/बलिदान गरौं।लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊॅ!आजै गरौं,अहिल्यै गरौं! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ! ३) खुराफात शीरोमणि द्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो।कोरोना महाब्याधीको यत्रो संकटको वेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावकोअंध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डित/परास्त गरौं।सबैले दलीय /निजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ धारा७६(५)बाटै निकास दिऊॅ! अरुका प्रतिक्रियाहरु : https://youtu.be/DfXHEqRnz24
AnandNepal · May 21, 2021 12:20 AM
Baburam will always remain a rebel! He knows that he wants the fire in the region 😁. Delhi has failed in the region. The South Asian region is the second poorest region after the sub-saharan region. The politics (30 millions) of Nepal is just a bucket of water in the sea called India (1.4 billion). However, it only takes a "spark to ignite a fire"🔥. Oh Baburam, your wishful thinking 😏
harkhe7 · May 21, 2021 5:50 AM
Oli certainly represents his followers! Was it supposed to be funny? "प्रधानमन्त्रीको दाबीसहित केपी ओली पनि शीतल निवासमा « News24 : Premium News Channel" https://www.news24nepal.tv/202... Last edited: 21-May-21 07:39 AM
harkhe7 · May 21, 2021 7:38 AM
Round 2 - बुढाहरुको role change भएकोे छ | KP - प्रतिपक्ष PK - सत्तापक्ष हेरूम यसपाली कसले कसलाई पछारछ्न | 👊
Harkhe7 · Jul 19, 2021 10:28 AM
Harke7 wrote"Baburam will always remain a rebel!" Manmohan Adhikaari was a liberal communist but I will say he was kind a Socialist. How many people were behind him? His brother was corrupt and his values were capitalist but he was a communist ( an opportunist like past us president. To be and to label as a true communist you need to be rebel. What do you think of Biplop ? I will say he is terrorist because for no reason he is bombing here and there. He is a Communist too. Not only a communist but by action too.
Logan · Jul 23, 2021 4:00 PM
Kulman Ghising is getting reappointment as NEA director. That was a hard punch by PK and Team (ouch 😳). Can KP get up from this and throw a harder punch 👊? https://thehimalayantimes.com/...
harkhe7 · Aug 3, 2021 4:24 PM
Kulman lai punar niyukti “fake news” bhandai chhan ta? Sahi kura ke ho? https://www.mysansar.com/2021/...
chicagoan · Aug 5, 2021 3:34 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion