दक्षिण एसिया मा मनोरञ्जनको मध्याम नपुगेको जस्तो लाग्यो मलाई | परिवार भन्दा भन्दा धेरै मान्छेको मुख सोरेको देखिन्छ | हामीले पनि मज्जा लिन पर्यो | बुवा मम्मीको गुडमा बसेर भएन | अनि बुदो भएपछि छोरा छोरी र नाति नतिना भन्दै धेरैको जिन्दगी गैसक्यो | यो चक्रबिउ बाट निस्कने बेला आयो | ल मज्जा लिउ जिन्दगीको !
harkhe7 · Nov 9, 2020 7:03 AM · 1,478 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion