COVID-19 disgrace: How the blame hurts us?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

We just need to understand stain makes it obscure for people to admit symptoms of COVID-19..I had tested positive for COVID-19 now my isolation period has ended and I have recovered. But I have seen lot of bitterness at this phase counting us versus them situation. We need work together to get through this crisis. We are all at risk of catching and spreading coronavirus. Everyone is fighting a battle you know nothing about. Be kind. Stay safe!!!

Arishna sainju · Nov 2, 2020 1:26 AM · 8,718 views

4 Replies

कस्ले के भन्यो तिमीलाई? किन रिसाको?

ujl · Nov 2, 2020 2:35 PM

हजुरलाइ साझामा न देखेकोले म सार्है चिन्तित थिए अरिश्नाजी ! मनमा सार्है चिसो पसेको थियो अनि मन सार्है बेचैन पनि थियो ! थ्यांक्स गाड़ हजुर रिकभर हुनु भैसके छ कोरोना लागेर पनि ! के हजुरलाइ निक्कै सारो परेको थियो ? मेरो बिचारमा सामान्य फ्लू जस्तै ज्वोरो स्वोरो आको होला है आरिश्नाजी ! ❤️

Nas · Nov 2, 2020 2:44 PM

बिचरी मेरी प्यारी आरिशनीजीलाइ कुन चैँ मुर्दाले छि छि दुर दुर गरेको हो उन्हालाइ कोभिड लागेको ले ! सार्है पिडा भयो मलाइ उज्ल ब्रो उन्हाको कुरा सुनेर ! यो साला डेमोक्र्याटस्हरुको पलिसी नै डिभाइड एण्ड कन्कर हो ! यिनीहरुले गोरा, काला, राता र पहेला मानिसहरुलाइ मात्र जुधाएर पुगेन अब रोगि र निरोगीहरुका बिच नि द्वन्द भित्र्याए ! मलाइ त् यो डेमोक्र्याट्सहरु मन नै पर्दैन कोहि कोहि बाहेक ! मलाई काँग्रेस वुमन तुलसी ग्याबर्ड चैँ सार्है मन परेको थिए तर उंहाले आखिर चोर बाइदेनलाई सपोर्ट गरेको देक्दा सार्है मन दुखेको थियो ! बरु बिचरा बर्नी स्यान्दर्स राम्रो छ त्यो बाइदेन चोर भन्दा ! एट्लिस्ट कमिउनिस्ट भए नि निष्ठावान छ बर्नी बुढो ! उंहाले नोमिनेसन पाउन भाको भए मेरो बाबाको गाँड फाट थियो होला यो इलेक्सनमा !

Nas · Nov 2, 2020 3:57 PM

उज्ल ब्रो ! आइ मिस हर ! 😭❤️

Nas · Dec 26, 2020 6:24 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion