आफ्नो घरको गोप्यता आँफै बाट भंग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हाम्रा संस्कृतका विद्वान बर्गले खान पान र दान गोप्य राख्नु पर्छ भनि बखाने | काम सूत्रको लेखिए पछि र संस्कृत लाइ कर्मकाण्ड तिर उन्मुख बनाइए पछि मात्र खान पान र दान लाइ गोप्य राख्ने कुरा लेखे होलान | "बर्ग हित" को कुरा दास क्यापिटल बाट होईन हाम्रा संक्रिताका विद्वान बाट सृजित कुरा हो | कर्मकाण्डी तिर हाकिएको हाम्रो विद्वताले "डिभाईड एण्ड रूल " को नियम ल्याएर नया सामाजिक संजालको सृजना गरि सामाजिक सासनको बागडोर खडा " जात" को सृजना गरि गरे | कुरा बाँगीएछ, मानिस प्राणि जातिकै उत्क्रिस्ट सृजना हो | पशु हरुमा बलमान मात्रले रतिक्रियामा संलग्न हुन पाउछ | सुरु सुरुमा हामि मानब जातिमा पनि मुखिया मात्रैले सबै महिलालाई गर्भ धारण गर्न पाउने नियम थियो कि ? कुरा गर्नलागेको गोप्यताको थियो, हामि सभ्य प्राणि धेरै कुरा गोप्य राख्छौ तेस्मद्दे रति क्रिया पनि एक हो | हामि बिकास को गतिमा धेरै अघि बढ्दै छौ | दम दिने घे बात आज भोली हामि हरु स्मार्ट घडि लगाउन पुगेका छौ | कसले टेक्स गर्यो भनि मोबाइल नै उठाउनु पर्दैन, घडि बाटै कुरा हेरिन्छा र कुरा कानी गरिन्छ | होस पुर्याउनु होस् कहिले काही एसले बट डायल गरिदिन्छ ( अन्जानमै कसैलाई फोन डायल हुन्छ, लाइ बट डायल बाट न्वारन भएको छ ) बखुचाले श्रीमती संगको रतिक्रिया को फुल शो को पास हाकुचा लाई बट डायल बाट दिएछ | नागो हाकुचा पनि बिना इनरनेट छोलने मा परेछ | रतिक्रियाको बेला स्मार्ट फोन लाइ निकालेर राख नत्र बखुचाले "बट डायल " गरेर हाकुचालाई फुल सो पास दिए झैँ देउला | अनि यो शो सुन्न पाउनेमा तिम्रो फोन लिस्टमा सेभ गरेका मद्दे मा जो पनि हुन् सक्छ | बाउले सुने छोरो मेरै परेछ भन्लान, आमाले सुने बाउकै छोरो परेछ वा मेरो बुढोले चै त्यो स्ताईलमा सम्भोग गर्न किन नजानेको भनि मन मनै कुढीइनला ? साथिभाइले सुने एकान्त कोठा खोज्लान | कुरो यतिनै हो तिम्रो रमालो अरुको लागि पनि रमाइलो हुन् सक्छ , बच्चाले सुने लौ मेरो आमालाई बाउले दुख दिएछ भनेर खुकुरी लिएर आउलान |

Logan · Nov 1, 2020 4:46 PM · 2,523 views

1 Reply

सासु ससुराले सुने भने के भन्लान त ? छोरी दह्री रैछे खाट निकै चुईकियो , रमालो मानेकी जस्तो लाग्यो | पम्पको आवाज ठुलै छ , कहिँ मेरो भन्दा ठुलो होकी , छोरीलाई दुखाउने भयो |

Logan · Nov 3, 2020 9:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion