यो पालिको चुनाबको नतिजा Pennsylvania को electoral vote ले निर्णय गर्छ । swing state मध्ये फ्लोरिडा को २९ electoral vote trump को पछ्येमा जाने निश्चित छ , माहोल हेर्दा penn state को २० popular vote पनि trump ले लगेर जित्ने लगभग निश्चित छ । येसरी साना साना state को जति electoral vote जोडे पनि फ्लोरिडा + पेन् को जोडेर हुने ४९ पुर्याउन सक्दैन र फेरी trump को जीत हुने सुनिस्चित जस्तै छ । यसपाली पनि बिरोधि भन्दा ज्यादै कम मत प्राप्त गरे पनि trump दोहरिने निश्चित छ । लोकतन्त्रमा त जसले धेरै vote पायो उही बिजय हुनु पर्नेमा पोपुलर vote को चक्करमा फेरी एकचोटी , overall कम भोट पाउने मान्छे ( trump ) बिजयी हुने छन् , के येही हो लोकतन्त्र ?
thankeshwor · Oct 30, 2020 5:41 PM · 10,814 views
त्यो जाठाले जितो भने त् नेपाल गएर ४ वर्ष पछि आउने हो फेरि , जाठा हरुले गो योर देस भनछन भन्ने हामीलाई लगायको छ ,,
stopthewar · Nov 2, 2020 10:59 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion