यो र्याप गित हटाइसकेको रहेछ .. अरु कसैले अपलोड गरेको भए रिप्लाइ गरेर शेयर गरौं है .. मैले त्यस बारेमा तिन्टा भिडियो बनाइसकेंछु .. जेल कोच्नु पर्छ भन्नेहरु र हुँदैन भन्नेहरु बिच सामाजिक संजालमा भिडन्त र्यापर भिटेनलाइ प्रहरिले फेरि पक्राउ गर्ने आँटेको समाचार संगै सामाजिक संजालमा उनलाइ जेल हाल्नु पर्छ भन्ने र जेल हाल्न हुँदै भन्ने दुइ पक्ष बिच भिडन्त शुरु भएको छ। https://www.youtube.com/watch?... अनि, भिटेन नचिन्नेको लागि बायोग्राफि https://www.youtube.com/watch?... समाचार (सबै भन्दा शुरुको भिडियो) https://www.youtube.com/watch?...
AnandNepal · Oct 30, 2020 12:06 PM · 3,797 views
पुलिस हो .. आखिर दवाएरै छोडे .. अर्को भिडियो रिपोर्ट बनाउनु पर्ने भयो ..
AnandNepal · Oct 31, 2020 12:54 PM
ल भिडियो बनाएँ कति धेरै गल्ति .. पढ्दा अफ्टेरो लाग्दो रहेछ .. प्रहरिले पक्कै पनि भरमार थर्कायो होला .. https://youtu.be/zAT68JroNaw
AnandNepal · Oct 31, 2020 10:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion