कोभिड लाग्यो!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ल हेर भत्वा हो।कट्टु गएदेखी लेखेन भनेर मलाई तैं कट्टु होस् भन्ने पात हो, मलाई नि कोभिड लाग्यो। सिम्टम्स सुरु भाको १ हप्तामा चेक गराउन गाको 4 दिन बाद पोजिटिभ भनेर आयो। काँबाट लाग्यो कसको सर्यो ० आईडिया। दशैँको दिन क्वारेन्टीनमा बित्ने भो।

dave_dat · Oct 25, 2020 10:33 PM · 31,918 views

24 Replies · Showing 21 - 24
Page 2 of 2

"bro you lost my respect :)" अरुले मेरो बारे जे सुकै सोचोस्, भनोस मलाइ केहि मतलब छैन तर मेरो प्यारो लालमोन ब्रोको रेस्पेक्ट हराउनु भनेको चैँ मेरो लागि सार्है दुखको बिसय हो ! झन् तेस्माथी स्माइलि फेस नि थप्दीन भाकोले त् मेरो गेडामा हथौडा नै प्रहार भाको जस्तो फिल भाको छ ! यो कुराले मेरो मन सार्है खिन्न भाको छ लाल्मोंन ब्रो ! 😭 "मर्सिफक" हा हा डेभ ब्रो ! केटा मान्छे भएर केटिले कहिले दया गर्ला र माया गासुंला भनेर बस्न हुँदैन क्या ! एउटा ट्रिक सिकाउँछु ब्रोलाइ ! आज साँझ तिर कट्टुमा बस्नुस है अनि आफ्नो धुक्कुर खडा पारि एसो आफ्नी दुलहीको अगाडी पर्नुस ! अनि केहि खोजेको जस्तो गरि उँहाले देख्ने गरि धुक्कुर हल्लाउदै जानुस ल ! मेरो बिचारमा उन्हा हर्नि भएर तपाइँलाइ करणी 🙈

Nas · Nov 2, 2020 7:11 PM

ट्रंप baaje स्वाभिमानी ho bhane Covid लाग्दा flu shot lina parne tara Walter Reed hospital gayera basyo. K kura garnu tyasta ko.

Keyser Söze · Nov 2, 2020 11:14 PM

डाभे ब्रो, चिसो मौसममा बच्चाहरू बिहानिपख मस्त निंद्रामा हुंछन, ब्रोले यो winter मा dance गर्ला जस्तो छ :)

salamkrishne · Nov 2, 2020 11:43 PM

हेर केटाकेटी हो। ४५ले हार्यो, मैले बाजी नि हारें, पैसो गयो, तर बुढी खुस भै, सेक्सी टाईम हुने चानस थियो, मुजी कोभिड लागेर सब खतम। एकदिन ट्राई गरेको राम्रो प्रदर्शन भएन, आझै कमजोरी बाँकी नै छ। बुढी नि त्यती फ्रेश भा छैन, दरो KLPD भो झ्याक्ने कोरोनाले।

dave_dat · Nov 7, 2020 2:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion