अमेरिकाको युनिभर्सिटिमा पढेका -- रेष्टुरेन्टको भाँडा माझ्दै समाजसेवाको योजना बुनेका कोरोना महामारिसंग जुध्न सरकारले नसकेको काम एक्लैको प्रयासले धानिरहेका ! यस्ता महामानवले ४५ बर्ष पछि पहिलोपटक दशैंमा नयाँ लुगा पाएछन । सुट यो पनि जिन्दगिकै दोश्रो सुट हो रे तर, उनले दशैंमा - फुर्सद भने पाउनेछैनन। किनकि, महामारिले दशैं भन्दैन उनको आबिष्कार केन्द्र २४ सै घण्टा खुला रहनेछ । इन्स्पायर हुनु छ भने उनको जिवनि भिडियो हेर्नुभए हुन्छ । भिडियो त हेरे पनि हुन्छ, नहेरे पनि हुन्छ यति पढिदिएकोमा धन्यवाद । तपाइको दशैं शुखद होस ! शुभकामना ! https://youtu.be/8uXsU7tdT9w
AnandNepal · Oct 19, 2020 10:07 PM · 2,316 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion