दलित मान्ने कि नमान्ने ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उदाहरणको लागि घिमिरे, दास, रानाभाट , गिरि, पुरी , भारती, सिंह, वन , सर्सोती , आदि जातका केहि मनिषले राज्य बाट दलित लाइ प्राप्त हुने सेवा सुबिदा लिई राखेको पाहियो फेरी येही जातका मान्छे बाहिर समाजमा आएर हामी त दलित होइन भनेर बोल्ने गरेको पाहियो । नेपाल सरकार बाट दलितको नाममा प्राप्त हुने छात्रब्रिति , कोटा देखि डुम दलितको नाममा आउने दान, दक्छिना , सिला सबै लिएको पाहियो । बाहिर चै हामी दलित होइनौ भन्ने अनि मौका पाउन साथ सेवा सुबिधाको लागि दलित बनेर माग्न बस्ने केहि जात/ समुदाय बाट वाक्क भाको आवस्था । कि त हो भन्नु पर्यो कि त होइन भनेर सेवा सुबिदा छोड्नु पर्यो ।

sexy in haku patasi · Oct 19, 2020 4:44 PM · 7,050 views

1 Reply

हाकु बाउचा : तैले पिडिमा बिस्ट्याएर मल बनाउन छोडेका दिन यिनले सुबिधा लिन छोड्छन |

Logan · Oct 19, 2020 6:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion