दशैंको अवसर पारेर मैले एउटा कथा लेखेको थिएँ .. भिडियो पनि बनाएँ .. तर धेरैले बुझ्दै बुझेनन खास दुर्ग भनेको किल्ला .. हो । एउटा केहि छिर्न नसक्ने किल्ला (दुर्ग) मा ९ ओटा ढोका छन । तिनै ९ ढोकालाइ नवदुर्गा भनेर पुजा गरिन्छ भनेर कथा लेखेको : नाक को दुइ प्वाल कान को दुइ, आँखाका का दुइ प्वाल ६ ओटा ढोका भए मुख एउटा, मलद्वार एउटा र पिसावफेर्ने मुत्रद्वार एउटा गरेर जम्मा ९ वटा प्वाल यिनै प्वालबाट मात्रै रोग छिर्न सक्छन .. ति प्वाल नभएको भए त शरिर पुरै अभेद्य हुन्थ्यो । ९ओटा कमजोरिहरु - ९ वटा दुर्गका कमजोरिहरु -- नवदुर्गा भए । तिनै प्वालहरुको पुजा गर्नु भनेको नवदुर्गाको पुजा गर्नु भनेको नै दशैंको - नव रात्रिको , नवदुर्गाको पुजा गर्नु हो भन्ने जानकारि दिन: बिर बुद्धि र आत्मराम महाराज पात्र बनाएर कथा बनाएको छु - यसरि, यहाँ अर्थ बुझाए जसरि अर्थ बुझाउँदै कथा सुनाउन त मजा आएन .. अर्थ नबुझाएपनि बुझिने गरेर - लोककथा जस्तो पनि होस - शिक्षाप्रद पनि बनोस .. भनेको आइडिया नै आएन । लौ न .. सुझाव दिनुहोस् । सुझावको लागि अग्रिम धन्यवाद। https://youtu.be/grraS-0JiqA Last edited: 19-Oct-20 02:01 PM
AnandNepal · Oct 19, 2020 1:58 PM · 13,667 views
"जम्मा ९ वटा प्वाल" केटिहरुको १० वोटा "प्वाल" हुन्छ आनन्द ब्रो ! उँहाहरुको मुत्ने प्वाल सार्है सानो हुन्छ अनि ड्रिल मार्न आर्कै "प्वाल" हुन्छ ! 🤓 "तिनै प्वालहरुको पुजा गर्नु भनेको नवदुर्गाको पुजा गर्नु" नाक, कान को प्वालको पुजा गर्नु त् उस्तै हो तर केटिहरुको चाक र ड्रिल वाला प्वालको पुजा गर्न चैँ म सार्है इच्छुक छु यो दशैंमा ! 😂 Last edited: 20-Oct-20 11:09 AM
Nas · Oct 19, 2020 2:33 PM
अरु सबै गर्न मिल्यो .. @ Nas नव दुर्गालाइ दश दुर्गा बनाउन मिलेन .. :(
AnandNepal · Oct 19, 2020 7:21 PM
sabai kura bujhi sakey ta aba dherai bujhauda afai bhramit hunu bhayo :) . Bhayo arko katha shuru garnus Anandji! Ma niyamit roopma herne garchu tapaiko videos!
Soumya-gulmohar tree · Oct 20, 2020 7:37 AM
Thank you @Soumya-gulomhar tree testai laagyo ;)
AnandNepal · Oct 21, 2020 10:44 AM
आनन्द ब्रो ? निप्पल्सको दुइटा प्वाल मान्ने कि नाइँ ? 😂 तपाइँ मान्छे सार्है फटाह पर्नु भएछ ! प्वालको नि पुजा गर्न लगाउने भने दशैँमा ! 😂 Last edited: 21-Oct-20 10:57 AM
Nas · Oct 21, 2020 10:53 AM
अब, पसिना आउने प्वालको पनि कुरा गर्न भएन @Nas .. धार्मिक मान्यता अनुसार .. रोग ब्याधि शरिरमा प्रवेश गर्ने द्वार हरु ९ वटा मात्रै हुन .. तर, कट्टर हिन्दुहरुले देवि भगवतिको कुरा नगरेको भन्दै यो कथा "अधर्मिको कथा" भनेर बिरोध गरिरहेका रहेछन । तेसैले तिनिहरुको चित्त बुझाउन भनेर मैले "धार्मिक कथा" पनि लेख्न बाध्य भएँ । यति गर्दा पनि चित्त बुझाएनन भने मुलाहरुलाइ बाल .. हुन्त अर्को रावणको कथा त लेख्नै छ ;) (जाँगर खासै छैन, अरु कसैले लेखेको कथा फेला पारें भने त्यहि पढिदिने हो !! ) .. दशैंको देवासुर संग्राम को धार्मिक कथा यस्तो बन्यो : https://youtu.be/gmih1TMk_VE
AnandNepal · Oct 22, 2020 8:39 PM
श्लोक आयुर् द्रोणसुते, श्रियों दशरथे, शत्रुक्षेयं राघवे। ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने।। शौर्य शान्तनभे, बलं हलधरे, सत्यं च कुन्तीसुते। विज्ञानं विदुरे, भवतु भवतां, कीर्तिश्च नारायणे।। चार लाइनको यो श्लोकमा १२ ओटा आशिर्वाद रहेका छन । जयन्ति मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोsस्तुते ।। यस्को अर्थ हुन्छ जयन्ति, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा आदि नामले प्रसिद्ध तिमीलाई नमस्कार छ। यि साबै देवीहरुका नामहरु हुन । महिलालाइ अनेक देवि हरुको एकाकार स्वरुप भएको हुनाले ति सबै देविहरुलाइ जसरि पुजा गरिन्छ त्यसै गरि पुजा गर्दछु भनिन्छ। देविहरु आँफैमा पुर्ण हुने हुनाल् उनिहरुलाइ यस्तो होस् उस्तो होस् भनेर आशिर्वाद पनि दिनु आबश्यक छैन भन्ने मान्यताका कारण यो छोटो श्लोकमात्रै भन्ने गरिएकोछ भने आशिर्वाद दिनको लागि छुट्टै लामो श्लोक पनि भन्ने चलन छ । (यो मेरो ब्यक्तिगत बिश्लेषण हो) दुइटा प्रष्ट गल्ति भएछन - १) संजयले live टेलिकाष्ट गरेको बिदुर भनेंछु २) अनि राघव भनेको राम हुन - कृष्ण भनेको छु .. अरु गल्ति भए भनिदिनुहोला .. https://www.youtube.com/watch?... अनि दशैं कसरि शुरुभयो होला भन्ने मेरो अनुमान: https://www.youtube.com/watch?... Last edited: 24-Oct-20 10:45 AM
AnandNepal · Oct 24, 2020 10:44 AM
अनि आनन्द ब्रोले ठुला बडाको हात बाट धुक्कुर र चाकको प्वालमा टिका थाप्न भो त् ? 😂 Last edited: 26-Oct-20 03:19 PM
Nas · Oct 26, 2020 3:18 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion