GOODBYE

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Not trying to make this sound dramatic. Not that anyone gives a fuck. But I enjoyed last five years. Moving from Midwest to East coast, got a new job in a new city. Hopefully this is the last move, moved 3 cities in last five years for more money and a better job, finally this is the job we both need now (won't disclose). Gaali galauj welcome, cyber punches welcome, arko gaala pani thaapchu. Won't be back anymore. Take care.

underwear · Oct 13, 2020 3:08 PM · 17,237 views

7 Replies

योर प्रेजेन्स वाज फन इन साझा अंदूस ब्रो ! विश इउ अल द बेस्ट फर योर निउ एण्डेभर्स ! गिभ माइ ब्रदरली लभ टू बुहारी ! सो लंग ! ❤️ [एक दिन मेरो पनि बाइ भन्ने दिन आउंछ !😭] जाँदा जाँदै ! 🙈 Last edited: 13-Oct-20 03:16 PM

Nas · Oct 13, 2020 3:15 PM

कट्टु बिरादर, धेरै बधाई। टन्न पैसो छाप्नुहोस्। ईस्टकोस्ट मा इन्टरनेट नै नभाको ठाउँ जान लाग्नुभयो कि के हो। पुरै साझालाई नै बाई बाई ठोकेर? बाल्टिमोरमा त इन्टरनेट पाइन्छ त!

dave_dat · Oct 13, 2020 3:27 PM

सारै दुख लाग्यो पासा, तेरो कुरा सुनेर काखी बाट पसिना नि आयो । येत्तिका समय संगै हास्खेल गरियो , मनमा केहि दुख नराख है हाम्रो तर्फ बाट । अनि तेरो घैटोमा घाम लगाई दिएकोमा fromdallas दादा लाई धन्यवाद दिन नभुल । एकचोटी एउटा अन्तेरे ले नि बिदा मागेर गयो तेस्लाई " सिदा पनि दियो, बिदापनि दियो " हामी साझा बासीले तर बिदा दिएको ३ घन्टामै त्यो मुन्नटेर फेरी आयो साझामा , तिमि चै यो जस्तो नबन है । आसा छ टिमी बचन को पक्का हुने छ । तेस्को पोस्टको लिंक यहाँ तल छ । https://www.sajha.com/sajha/ht...

sexy in haku patasi · Oct 13, 2020 4:47 PM

बाउचा डराइस जस्तो छ नि ईस्ट कोस्ट तिर जान्छु भने पछि कहिँ तेरे बुढी भ्याउला झैँ गरि जदोउ गर्न पुगिस | "साझा बाट बाहिरिनु "र " साझा बाट सन्यास दिनु " आमाले भनेको ला खा र अरुले लोप्पा ख्वाएर ला खा भनेको लाइ एकै बुझ्नेको दिमागमा दहि भरिकेको कि गोबर पाठक बर्गले बिचार गर्लान |

Logan · Oct 13, 2020 9:53 PM

ट ग्वाचे त कुरै नगर , पातकी , कुकुर पनि च्याई च्याई नगरी जुठो भात खान आउदैन , ट भट्या ट कुकुर भन्दा नि तल्ल स्तर को रैछ । तेत्रो ३ पृष्ट लामो माफी पत्र लेखेर बेजती सहन नसकी साझा बाट निस्कासित भएको मान्छे फेरी भुक्न आको छ । अब चुप लगेर बस, तेरो माईबाप कट्टु ट म संग सकेन र भाग्यो ट तेस्को चम्चा कुन खेत को मुली होस् । अब हाकु बाऊचा संग ठुलो स्वोर ले बोलिस भने तलाई ४ पाटे मुदुलेर , सुंगुरको पाठो काखी च्यापेर ९ डाडा कटाउछु ।

sexy in haku patasi · Oct 13, 2020 10:02 PM

आई मिस यु अन्डरवेर साहेब बट आई लाइक योर निउ अवतार ही ही ही

KhateyNepali · Dec 8, 2020 10:57 AM

हा हा ! खाते ब्रो ! अवतारी भाइले नया रुप धारण गरि सक्न भाको हो र ? ए अन्दुस भाइ फेरी मलाई "डकसिङ्ग" गरेर दुख नदेउ है ! उसै त् ट्रंप बाबाको "भेडा" भक्त ! साझा बासिको राम धुलाई भेट्छ फेरी ! 😭😂🙏

Nas · Dec 8, 2020 11:03 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion