धाराणात धर्म:

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

That which sustains the universe is Dharma.

ujl · Oct 5, 2020 5:06 PM · 2,518 views

1 Reply

संस्कृत बुझ्न गहिरो अध्ययन चाहिन्छ अनि अन्तर्निहित संदेश बुझ्नलाइ पनि व्यक्ति बिसेषमा भर पर्छ | "धर्मो रक्षति धर्मंम" को अर्थ बुझ्नलाई सबैभन्दा पहिले धर्म भनेको के हो बुझाइमा भर पर्छ | हामि हरु धार्मिक हुन् मन्दिर. मस्दिज र चर्च धाउछौ अनि धर्मका द्वारपालेले दिएका बाचनमा सतप्रतिसत बिस्वास गरछौ किनकि संस्कृतमा लेखिका छन् र हामीलाई दोभासे को आबस्यक्ता परापुर्ब काल देखि नै थियो भने अहिले त दुई हात का औला समान मानिस हरु होलान यसलाई राम्रो संग बुझ्ने | "कानो गोरुलाई औसी न पुर्ने" भयो ब्रो को दुई शब्दे संस्कृत शब्द पढेर |

Logan · Oct 6, 2020 10:26 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion