जिन्दगी बर्बाद भाईसक्यो (Rant)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हेर्नुस साझा वासिहरु, यो कोविड चलेपछी जिन्दगी झण्ड भा मेरो मात्र हो की अरुको नी हो ? बुढी सँग आहोरात्र आर्गयुमेन्ट मात्र हुन्छ ।५ मिनेट साङै भयो की वार पर्छ । ३ बर्ष को कक ब्लकर छ, महिनामा १ ठ्याक मर्सिफक भेटिन्छ त्यो नी बुढिको कामको स्ट्रेस्, बच्चा रती उठेन भने या वहाँ को मुड ठीक भयो भने, नत्र त्यो नी २-३ महिन, ठन्डाराम । यो घर बसेर काम गर्नु भन्या महारोग । बच्चालाई डे केर पठाउने आंट छैन, प्रोड्क्टिभिटी घटेर २०% पुग्या छ । ना कतै जानु न कसैलाई भेट्नु, पहिले पहिले जिम गैईन्थ्यो , "क्वान्टम अफ सोलेस" मिल्थिओ अब त्यो नी बन्द । दिमाग को दही भाई सक्यो ।कती रक्सी खानु ? रक्सी ले नी हेल्प गर्या जस्तो लागेन । प्री स्टेज डिप्रेशन नै भाई सक्यो जस्तो लागि रा छ । कसरी ठीक गर्ने होला हौ ? साझामा आएर के रोईराको भन्ने नी होलन्, तर अरु सोसल मिडिया भन्दा एही ठीक लाग्छ मलाई, साझा सँग धेरै एक्स्पेक्टेशन नि छैन एउटाले राम्रो सजेसन दियो भने नि जिन्दगी राम्रै हुन्छ कि ? आफ्नो टोलरेन्स घाटदै गको फील गरी राछु । यसो सुझाव पाउं न मित्र हो । एउटाले माईल्ड एन्टी डिप्रेसेण्ट लि मूड ठीक बस्छ भनेर सजेसन दियाथिय्यो । यो एन्टी डिप्रेसेण्ट काँ किन्न पाईन्छ अमेरिकामा ? फेरी कतिको एडिक्टिभ हुने हो ? जिन्दगी पात भैसक्यो । के पो गर्ने होला हौ ?

dave_dat · Oct 1, 2020 12:58 AM · 40,222 views

27 Replies · Showing 21 - 27
Page 2 of 2

यस्तै दर्दनाक अबस्था देखेरै हो ३५+ भइसक्यो, बिहे गर्ने आँट आएन। बिहे गरेका साथीहरु को सधै केही न केही समस्या भएकै छ, कता कता जेल नै लाग्ने यो सबै सुनेरा देखेर त। हैन बिहे गरेका साथीहरु ले चै बिहे गरु गरु लागेरै गरेका हुन कि परिबन्दमा मा परेर हो? आफुलाई बिहे गरु गरु कहिले आएन अनि परिबन्द लाइ पन्साउंदै हिडियो। हुन त डेभ ब्रो को सिरियस कुरामा म मुजी बिसयान्तर गर्न नघुसेको भए हुने तै पनि लेख्न मन लाग्यो, गल्ती लेखेको भए माफी पाऊ है 🙇‍♀️🙇‍♀️

mabirkhe · Jan 18, 2021 9:19 PM

Maile chai garu garu lagerai ho. Ani in my case, my life after marriage is way better than before marriage. May be I am lucky.

tesko_baje · Jan 18, 2021 9:44 PM

Dave file a divorce and move on, if you ok with a hunky man, count me in , we can negotiate .

GayPride · Jan 18, 2021 9:45 PM

Damar bro, मेरो माथिको कमेन्ट हेर्नु भो ? यो कके को खातिर नाटक भए पनि गर्नु पर्छ ब्रो । सोझो आफ्नो बाटोमा हिड्ने मान्छे लाई मान्छे - मान्छे जुधेको ठीक ठाउँमा ल्याउन लाई गारो पर्छ ब्रो । म पनि भुक्त भोगी हु । बिर्खे ब्रो, घरमा गाई पाल्दा राम्रै हुन्छ, तर कहिले काँही भकाराे सोहोरेर गाई दुहुन जाँदा उल्टै लात्ती हन्छिन गाई ले, के गर्नु हेर्या हेर्यै (major cities मा हुर्केका हरुले यो बुझे की बुझेनन्, कुन्नि) । अर्को कुरा मिसावट नभएको दूध सधैं किन्न पाइन्छ भने, त्यो पनि राम्रै कुरा हो ।

salamkrishne · Jan 19, 2021 12:09 AM

बर्बाद भएको जिन्दगी लाइ फेरी सुधार्न मिल्दैन र ? कैले कहिँ आफु सानो भएर पनि धेरै कुरा हरु मिलाउन सकिन्छ नि ?

MarkAntony · Jan 19, 2021 1:40 AM

Go  for a walk atleast 1 hr everyday. Don’t drink too much . Drinking is not the solution it’s just an excuse . Try to be patience.. meditation and baba Ramdev yoga posture would somehow help. Don’t overthink . And don’t forget to chant All IS WELL. Last edited: 19-Jan-21 04:59 PM

butternut squash · Jan 19, 2021 4:58 PM

यो पोस्ट सेलायो भन्या त, फेरी माथी आएछ। धन्यवाद सबै शुभचिन्तकहरूलाई। म सुसाइडल चैं भा छैन है । घोघन ब्रो ले कसलाई सराप्नु भा हो बुझिएन, "देवगनकोबाजे"... जिउँदै छु, धन्यवाद। "नमर बाजे", भर्खर सुत्केरीलाई पोस्ट पार्टम स्ट्रेस हुन्छ, बिन देयर डन ड्याट, बिस्तारै ठीक भा थ्यो मेरो केस मा। ...फलाम किन्ने ब्रो को नुस्खा अपनाएं, मन मारि मारि नाटक गरें, कुरो अलिअलि मिल्यो। "असत्ती वादि" भाया, मेरो विचारमा अफूमा धैर्य भयो भने धेरै टसल नपर्ने रच, धैर्य धारण गर्ने शक्ति रिचार्ज गर्न सारै गार्हो। "चर्खे ब्रो", भविष्यमा बिहे गर्नी इच्छा छ भने अहिले गर्नुस। गर्न मन छैन भने नगर्नुस...ईट एंट गन गेट एनी बेटर। "ज्ञ" पासा, "I like big butt n I can not lie, u other brothers can't deny" "सार्क च्यान्टिनी" महोदय, अवस्य सकिन्छ...there are multiple ways, यु क्यान बि अ पुस्सी विप्ट्ड परसन, यु क्यान बि अ जर्क, यु क्यान बि अ रियलिस्ट or an आईडियलिस्ट, तपाई ले जे रोजे पनि, नथिङ्ग ईज पर्फेक्ट एण्ड it demands a great deal of patience and conviction...जुन कुरा मेन्टेन गर्न धेरै गार्हो रै छ। "लैका देव" काम्रेट, तपाईंको सुझावलाई आत्मसात गर्छु , जदौ।

dave_dat · Jan 20, 2021 12:55 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion