कुन चै ठुलो ढाट् : बस्रौ ट्याक्स नतिरेर बस्ने अनी सम्सारकै धनी र् ठुलो डिल मेकर भने ठुलो ढट्याहा हो कि पुष्प कमल दाहाल जस्ले $३०० मिलियन जती कुम्ल्याए पनि मेरो एउता औठी अनी महाराजगन्ज मा जनताले किनिदिएको घर भन्ने ठुलो ढाट हो ? यो मुजीले भन्दा हामीले बढी ट्याक्स तिरेका रहेछौ ? हामी ब्यक्तिगत ट्याक्स फायल गर्नेले कुनै ब्यवसाय गर्दा लागातर ५ बर्ष घाटा खाए ब्यवसाय नभै HOBBY भनेर घाटा भएको घटाऊन दिदैन यो गुले को पनि त्यस्तो हुँदैन रहेछ ? लौ हेर तिम्रा बाबाका च-खेल हाम्रा नेपालका नेता भन्दा कुनै कम छैन | चोरको सरदार लाई खसाउ भोट् |
Logan · Sep 28, 2020 12:58 PM · 1,956 views
जसको आम्दानी ० छ उसले किन tax तिर्नु भाया ? trump donates all his salary and president salary is tax free . he makes 400K + initiatives per year and he donates `em all . trump organization is paying all tax n there no tax due . तपाई account को ज्ञाता , income on investment मात्र tax लाग्छ , loss मा tax लाग्दैन ।
thankeshwor · Sep 28, 2020 1:22 PM
एत्रो बर्ष के के न गरे भनी घाक मात्रै देखायो मुलाले २०१६ मा ट्याक्स फायल गरेको नलुकाएको भए मुजिको राष्ट्रपती हुने चान्स नै थिएन , ठुलो ढाट हो गुले |
Logan · Sep 28, 2020 2:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion