हामी थुक्छु एस्तो मान पदवी!!,

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भाया, केहि बोल्यो जतियेताको मुद्दा उचाल्यो भन्छन , तर फेरी पनि मुद्दा जतियेता कै हो । ५७७ जना ले मान पदवी पाउदा ३ मधेसी ६ नेवार १ दलित अनि छिट पुट जनजाती ? बाकी सब काजी साब र पण्डित बाजे? मान पदवी कुनै राजनैतिक वा जतियेता को कोटा मा दिनु पर्ने अलंकार होइन , हामी मान्छु यो कुरा तर पहाडिया सरकार ले १०० लोकन मधेसी , दलित जनजाती देखेन जो यो मान पदवी लिन योग्य होस् । कुनै दलित जनजाती मान पदवी को योग्य छैन भने भनिदिनुस कुलमान उपाधे बाहुन हो भनेर । कुलमान लाई छुटाएर भेडा लोकन लाई दिएको एस्तो मान पदवीले हामी नानी को पिछुवा साफ गर्छु । येही कारण हो , मदेशले छुट्टै राज्य मागेको , येही कारण हो मछिन्द्र नाथ को जात्र मा पहाडी प्रहरी ले नेवार को राम धुलाई खाएको।

thankeshwor · Sep 19, 2020 12:21 PM · 21,699 views

12 Replies

अरे बापरेबाप के पगलाहिया बुड्बक जस्तो बात गरि लिन्छौ रे ठन्केश्वरबा? म खुदहि मधेसिया भएको नाताले भनिरहेछु कि यो पाहाडिया सरकारले एकदम बहुतै ए-वन काम गरिरहेछ और यो मान-पदविमा भि बहुतै राम्रो निर्नय लियेको छ। म बिर्बलले अकबरलाई बताएको जैसन तिमिहरु बताइलिन्छु कि किन इ ससुरा पाहाडियाको फुल सपोर्ट गरि रहेछुः १. अब हेरिहाल्नुस इ ससुरा अलि टेलेन्ट भयेको मधेसिया, जनजाति सब अर्को देस भागि हाल्छ, अनि कस्लाई दिने मान पदवि? मिसालको तौरमा हाम्रो होम-ब्वाई उदितलाई हरिहाल्नुस, या तेन्जिन्ग नोर्गे, या त उकरा फेसन डिजाएनर गुरुन्ग लड्का, के हो नाम तेस्लै हेर्नुस। अब टेलेन्ट-टेलेन्ट छौंडा-छौंडीहरु बिदेस भागिहाले पाछि कस्लाई दिने ? २. दुसरा प्वाइन्ट के छ भने, अब हाम्रो काजिसाबहरु, हाम्रो बाहुनबाजेहरु दिन-रात पसीना गिराइके काम गर्छ हाम्रो खातिर, मन्त्रिमण्डलमा बसि लिन्छ कम्प्लेन किए बगैर, सर्कारी अधिक्रित, मिलिट्रि अफ्सर बनि लिन्छ ज्यानको माया मारेर, कान्ग्रेस-कम्निस्ट पार्टीको काम गरि लिन्छ, देश-बिदेस भरमन करके देशको नाम रोशन गरि लिन्छ, समाचार भनिलिन्छ नेपालीमे फरफर्फर। अब इ ससुरा जर्साप, कर्साप, बाजेहरुलाई यो मान पदवि नदियेर हुन्छ? ३. तिसरा औ लास्ट प्वाइन्ट के छ भने यो सरकारले हाम्रो मधेसिया औ जनजाती आदिलाई इन्स्पाईर गर्न, मोटिभेट गर्न पनि थोडा कम मान पदवि देको हो। अब धेरै दियो भने बबुवाहरु आलसि होला भन्ने डर छ यो सरकारलाई, तेहि कारनले गर्दा कम दियेको हो। अब सोचिहाल कि कति धेरै माया गर्दो रैछ हामिलाई ? बिग्रिये पनि पाहाडिया बिग्रियोस, आलासि भये पनि ससुरा पहाडियाहरु नै होस भन्ने निति लियेको छ यो सरकारले। ठन्केश्वरबा, तिमि सहिमा नेपाली हो अनि ईन्डियाको खुफिया जासुस है भने, तुरन्त माफि मागि हाल! ~जय देश, जय नरेश!!~

CrimeMasterGogo · Sep 19, 2020 3:08 PM

ठिक भनिस ठंकेचा तिम्ले, यो बर्मु र खेचाहरु ले सासन गरे सम्म अरुको दिन आउदैन । मर्स्य लोग र ज्यपुलोग मिल्यो भने सत्ता हाम्रो कब्जामा हुन्छ ठंके । तिमिहरु ले बोडरमा बसेर नाकाबन्दी गर हामी हाम्रो घरमा बलमा बस्ने खेचा हरु लाई निकाल्छु । गास र बास नभए पछि यिनी हरुले आत्मासमर्पण गर्छ । हाम्रै घरमा बालमा बसेर हाम्रै राम्री राम्री ज्यपुनिहरु उडाउच पर्वते हरु ।

sexy in haku patasi · Sep 19, 2020 6:53 PM

भाया, पिचत्तर हजार मत ले हारेको मान्छे राष्ट्रिय सभा सभासद हुन्छ , ३ करोड जनताले उचालेको मान्छे जाबो एउटा मेडलको हकदार हुदैन किनकि - कुलमान ओली थिएन कुलमान दाहाल थिएन कुलमान देउबा थियन कुलमान राणा थिएन कुलमान थापा थिएन कुलमान गौतम थिएन कुलमान कोइराला थिएन जनजाती हुनु अभिसाप यो नेपाल प्रान्तमे

thankeshwor · Sep 21, 2020 5:28 PM

Yo thankeshwor bhanne jantu khali jatiyata ko kura matra garchha sala, Kulman lai kun bahun, kun chhetri, kun dalit, kun madhesi sable support garya ho, yo jatiyata ko kura kaha bata aayo

Titepati_Wormwood · Sep 21, 2020 7:21 PM

फेरी थुक्न आको, पिच्च

thankeshwor · Sep 24, 2021 11:39 PM

These are all the same person. Really Thankeshwor? After all that passed us by?

Bennedict · Sep 24, 2021 11:50 PM

And BTW we all know who is messing up the poll above, who is bringing up all these dead members from long time gone by and who is using his mastermind...it is as clear as water at least to me.

Bennedict · Sep 24, 2021 11:54 PM

Yo bahun chetri vaneko chutiya jaat ho! Yini haru le desh bigarekole hami aaja bidesh ma aayera alpatra parau. Desh ramro sita hankeko vaye yesari bidesh ma. Arkako hali vayera basnu pardaina thyo

shekhar143 · Sep 25, 2021 12:39 AM

Haami sawai nepali eutai rukh ka 100 thari paat hau. Sathi haru khako pachauna lai jathabhaawi na lekhnus na. Sawailai chetana bhayaaa. Bihaan uthney bittikai 1/2 dyaan garna ke haaalnus. अ + उ + म . i.e brahma bishnu maheswor Ko jap garnus bihana bihana. वयम सर्बस्य नेपाली अग्रज अनुज एकम बृक्षस्य सय्यम अर्गला इस्म:

Sanaklaal · Sep 25, 2021 12:55 AM

बेन्नेडिक्ट मुजी, फेरी प्याच्च बोल्यौ? तिमी मुजी आची खाउ.

underwear · Sep 25, 2021 8:24 AM

तिम्रो आगमनले फेरी नया उमङ्ग छायो

Sanaklaal · Sep 25, 2021 11:05 AM

achchha , baat thikai garechh babuwaa harule  aa-aafno kshamataa mutaabik. duii akshar maile pani kori die chhu. maile chhahi tesle paaechh ,usle paaechh, baajele paaechh khatri mukhiyaale pani paaechh bhandai haat michi liechhu | michadaa michdaa aba ta mayal aaun chhodi charyaauna po laagechha . Nepali font is not working so I have used roman Nepali. Hope it is not hard to read and understand. Last edited: 26-Sep-21 06:50 PM

logan · Sep 26, 2021 4:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion