मेरा चिकारु बाजे का तीन छोरा - तीन छोरी - पहिलो मेरो ठुलोबाउ, अनि मेरो बाउ, अनि जाँठी फुपु, अनि मेरा काका, अनि दुई थप जाँठी फुपु हरु, ती मध्ये सबै भन्दा खत्तम मेरा ठुलाबाउ र मेरा बाउ गनिन्छन, जाँठा हरु बी ए पास गरेर व्यापार गरे, बाँकी का चार जना बेलायत गए , मेरी जेठी फुपु पढाई मा गोल, तर फुपाजु भने नेपाल मा स्ट्याट मा गोल्ड मेडलिस्ट, दिदी गइन १९७९ मा अनि भाइ र बाँकी की दुई बहिनी लाई तानिन, मेरा कान्छी फुपु हरु र काका पढ्न मा मेरा फुपाजु जत्तिकै खतरा, एक से एक स्कूल गए, काका ले गोरी बिहे गरे, बाँकी दुइटी फुपु हरु बिहे नगरिकन बसे, कति गोरा हरु सित चिके होलान थाहा मात्र छैन. मेरा काका १९८३ मा बर्क्ले मा इकोनोमिक्स पढ्न गए, आफ्नै काबिलियत ले, तर जाँठा गोर्खे न ठहरे? पढाई सक्काएपछी काम खोज्नु को साटो एउटी क्यालिफोर्निया की हिप्पिनी लाई चिकेर बसे, मुजी भिसा सिद्धियो तर एक वर्ष त्यत्तिकै बसे, इल्लिगल भए, पछी मेरो फुपाजु ले 'ल भएन' भनेर बेलायत बोलाए, काका मुजी दिमागदार, बर्क्ले पढेका, सिधै केम्ब्रिज बाट पी एच् डी गरे, गोरी बिहे गरे, एउटा मुजी कजन छ १९ वर्ष को तर माटोक्ने त्यो सित भन्दा बढी कुरो रत्ने को सालो को जेठान सित हुन्छ. यो लेख मेरो परिवार को बारे मा होइन, परिवार को बारे मा किन लेखियो भने मेरा इल्लिगल भएर बेलायत पलायन भएका काका बारे जानकारी दिन, काका को बारे जानकारी किन दिन भने यो लेख काका को साथि भीष्मजी सित घटेको कुरा लेख्न . मेरो काका जहिले पनि भेट हुँदा जाँड को सुर मा भीष्मजी सित घटेको कुरा रिपिट गर्छन्, हुँदा हुँदा यस्तो हुन लागिस्क्यो की त्यो कुरा को पात्र मुजी काका होइन म आफैँ हो. भीष्मजी काका का क्याम्ब्रिज पढ्दा का सहपाठी, बिचरा सोझा बाहुन थिए तर केमिस्ट्री मा पी एच् डी गर्दै थिए. साथीहरु, यो त्यो बेला को कुरा हो जब मुजी कम्प्युटर आइसकेको थिएन आइफोन तर परै जाओस. पढ्न गएका मान्छे बेस्सरी पढ्थे, पैसा साँचेर राख्थे, एउटी लाई चिक्थे, त्यसै सित बिहे गर्थे. अहिले का होइनन जो मुजी खाते भन्दा खाते कलेज् मा भिसा पाएर आउंछन, अमेरिकन एक्सेन्ट मा कुरा गर्न खोज्छन, गाडी किन्न र ठिटी चिक्न हतार हुन्छ, पढाई भने गोलमाल. अनि माटोक्ने टी पी एस मा साँस अड्केको हुन्छ. (म टी पी एस् को विरोधी चाँहीँ होइन, तर माटोक्ने पढाई सढाइ गोल, दारु खाएर बवाल गर्ने, जरुरत भन्दा ज्यादा एटिच्युड भाका नेपाली हरु लाई भने चाक मा डन्डा कोचेर माटोक्ने नेपाल फर्काउनु पर्छ भन्ने कुरा म हृदय देखी नै स्वीकार्छु). कुरा के भने भीष्म जी पढ्दा पढ्दै गरेको बेलामा हजुरआमा सिकिस्त भएर भेट्न गाको बेलामा पापी बाउ आमा ले तिनको बिहे गराइदेछन, माटोक्ने बुढी को लाइफ अन्त्य हुने बेला मा नाती को लाइफ बर्बाद गर्ने कुनै कसर छोडिनन, खैर केटी निक्कै राम्री भएकी ले भीष्मजी ले नाइँ चाँहीँ भनेनछन, त्यसैले हफ्ता दिन भित्रै मा कुरो छिनी कन बिहे भएछ. दुल्हन फर्काएको दुइ दिन पछी लाँडो लाई कसैगरी शाँत पारी भीष्मजी क्याम्ब्रिज वापस. वापस आएर भीष्मजी जहिले पनि टोलाएर बस्दा रैछन्, एउटा स्वयम्बर को फोटो लिएर आका रैछन्, किताब को बीच मा राख्दा रैछन्, श्वासनी भने एकदमै राम्री, गोरी न गोरी, रातो साडी लाएकी, मेरो काका ले पनि आफ्नो रुम गइ साथी को श्रीमती लाई सम्झेर कैयौँ छोलान दिएको हुनु पर्छ. अन्त मा हार खाएर उनले श्वासनी बोलाउने अठोट गरे, स्टाइपेन्ड को पैसा ले जसो तसो पुग्थ्यो, पैसा को मुख नहेर्ने की नचिकी बस्ने भन्ने कुरा मा लाँडो को जीत भयो त्यसैले मेरो फुपाजु सित केही सय पाउन्ड सापटी लिएर श्वासनी लाई बोलाए. अनि श्वासनी आउनु एक हफ्ता अघि उनले फोन गरेर ठुलो ठुलो स्वर मा साँसै नफेरी श्रीमती लाई कसरी आउने भन्ने कुरा को बेलिविस्तार लगाए, "पाइन्ट-शर्ट लगाएर आउनु, एउटा राम्रो ज्याकेट किन्नु, अनि राम्रो जुत्ता लाएर आउनु”भनेर भनेछन. अन्त्य मा भीष्मजी को श्वासनी आउने दिन पनि आयो, मुजी बिचरा अघिल्लो दिन १० पाउन्ड तिरेर जर्खरिएको कपाल काटे, केही नयाँ लुगा किने, र एयर्पोर्ट जानु अघि एकाबिहानै एउटा इटालियन केटा को अत्तर जिउ भरी छर्के, त्यस्पछी मेरा काका र उनी ट्रेन चडेर दुइ घण्टा लगाएर हिथ्रो पुगे. हुन त मेरा काका जान पर्ने कुनै जरुरी थिएन, तर शायद काका जाँठा ले हिप्पिनी चिके देखी पुती पाका थिएनन होला आँखै ले भए पनि लाँडो शाँत पार्छु भनेर साथी को श्वासनी हेर्न लागेका होलान. हिथ्रो पुगेको केही मिनेट मैं प्लेन ल्यान्ड गर्यो, अब मुजी भीष्मजी नर्वस, श्वासनी कुरेर बस्दा दुइ चोटी बाथरूम गएर आए, दुबै चोटी मुख धोए अनि औँला पड्काउँदै कहिले इमिग्रेशन को ढोका खुल्छ र श्वासनी आउँछे भनेर मेरो काका सित कुरेर बसे. त्यही बेला मा तीन चार वटा अरु ठाउँ बाट पनि प्लेन ल्यान्ड गरेछ, मान्छे को घुइँचो, गोरा हरु, काले हरु, केही भारतीय हरु को बीच मा काका र भीष्मजी आँखा फाडेर श्वासनी लाई खोज्दै रैछन्. करीब पाँच मिनेट पछी पसिनै पसिना ले निथ्रुक्क भीष्मजी ले काका लाई भनेछन् - "हेर्नुस् न मैले त अनुहारै पो बिर्सें, को हो को हो चिन्नै गाह्रो भयो." माटोक्ने भयो अब? मुजी फोटो ल्याछ सिन्दुर पोते लगाएर घुम्टो हालेको, अरु कुनै फोटो छैन, रात दिन श्वासनी लाई सम्झेर छोल्दा हुन्, अनुहार चाँहीँ बिर्सेंछन. अब माटोक्ने परेन आपद? के लगाएर आछिन थाहा छैन, अनुहार बिर्स्यो रे, हुल का हुल मान्छे निस्किराछन्, मुजी भीष्मजी यता बाट उता गर्दै साँसै फुलेर मर्नै लागे. आधा घण्टा पछी जब हूल शाँत भयो त्यस्पछी उनको प्यानिक मोड शुरु भयो, अन्ध्यारो अनुहार, बोली फुर्दैन, हत्त न पत्त काका ले उनलाई सीट मा बसाएर एयर्लाइन्स मा गै सोधेछन, शायद यात्रु हरु को सँख्या मा गडबडी नभएको ले एयर्लाइन्स ले कुनै आपत्ती देखाएन, त्यस्पछी काका गएर भीष्मजी कि श्रीमती को नाम एनाउन्स गर्न लाए, तर माटोक्ने तिनको नाम एस्तरी उच्चारण गरियो की माटोक्ने मेरो काका आफैँ ले बुझ्नु भएन तिन्ले घण्टा बुझ्थिन? अन्त मा केही नलागेर सारा एराइभल छान मार्ने निधो गरे, अनि काका र भीष्मजी छुट्टीएर खोज्न थाले, मुजी भीष्मजी ले खोजेको त ठिकै छ, काका ले के घण्टा खोज्या होलान नदेखेको मान्छे लाई? करीब आधा घण्टा पछी पर बाट भीष्मजी हस्याङ फस्याङ गर्दै दौंडिदै आए, अनि काका लाई "सुन्नुस् न, शायद मैले फेला पारेँ जस्तो छ, एक्चोटी सँगै जाउँ न" भनेर भने. त्यस्पछी काका उनिसितै लागे, टाढा बाट एउटा कटन को पाइन्ट र स्वेटर् लगाएकी मीनाक्षी शेशाद्री जस्ती देखिने आईमाई दुबै मिलेर गौर गरे, त्यस्पछी भीष्मजी ले “जे पर्ला पर्ला गएर नाम सोध्नुपर्छ, तर मलाई लाज लाग्यो तपाईं गैदिनुस् न” भनेर काका लाई अघि सारे. हाम्रा काका करीब तीन वर्ष अमेरिका बसेका, अली अली स्व्यागर थियो, हानिँदै पुगे “अनि तपाईं को नाम फलानो हो?” भनेर बिस्तारै नेपाली मै सोध्दा तिनी आईमाई ले घ्वाँ घ्वाँ गर्दै अङालो मार्न पुगिन. भएछ के भने उनले पनि भीष्मजी को अनुहार बिर्सीछिन् काका लाई श्रीमान भन्ठानीछिन्. केही बेर मा कुरा खुले पछी दुबै दम्पती ले मुख रातो रातो लाए अनि सँगै क्याम्ब्रिज फर्के मेरा काका ले त्यस्ती राम्री को अंकमाल पाएर पक्कै पनि रुम गइ एक ठ्याक छोले होलान तर जाँड खा शुर मा कहिले काहीँ भन्छन - 'तिनी भाउजु ले आफ्नो श्रीमान म जस्तो ह्यान्ड्सम भन्ठानेकी थिइन की, मलाई आफ्नो श्रीमान जस्तो ग्वाँच् देखिन’.
underwear · Sep 18, 2020 2:30 PM · 29,969 views
कट्टू भाईको कथा पढ़दा आनन्द आयो ।
salamkrishne · Sep 18, 2020 4:23 PM
धन्यवाद भाया, सबै लालाजी को कृपा हो.
underwear · Sep 19, 2020 11:20 AM
येस्तो गुहीया कथा सुन्नु भन्दा त गु मा भिजेको कट्टु कान मा ठुस्न रुचाउँछु म। येस्ता तुरिलाहुरेहरुको कथा सुन्नु भन्दा पैले मलाई किन उठायेनौ भग्वान सिरि किस्न राधे मुरारे परमाधिपाति यसोधा-नन्दन मखान चोर गोपिनि मोलेस्टर कनैया काले त्रिभुवनपति मुकुन्द माधाव द्वारकानाथ बाँके बिहरि?
CrimeMasterGogo · Sep 19, 2020 1:04 PM
धन्यवाद भाया, लालाजी ले तिम्रो गाँड् मारुन्.
underwear · Sep 19, 2020 2:34 PM
खेल्छेस ओपेन-ओपेन? आइजो!
CrimeMasterGogo · Sep 19, 2020 3:11 PM
ठोकिराछु तेरो माइजु तेरो मामा को ज्वाँई लाई चहियो रे दाईजो
underwear · Sep 19, 2020 4:41 PM
Ha ha ha! Bhishma ji's story is hilarious....
The Thamelean · Sep 19, 2020 5:01 PM
This was different than others and seems very relative. पढ्नु भन्दा अगी कस्ले टासेको धागो पढ्दै छौ थाहा पायौ कि पाएनौ ? फाको मार्नु अघी आँखाले के अबस्य बिचार पुर्याएको हुनु पर्छ अनी हातले समात्दा खान हुने नहुने छुट्याइ सकेको हुन्छ अनी मात्रा फाको मारिन्छ | चिकान् पछी बिर्यपतनको स्वाद पाए पछी जाठिलाई किन चिन्क पुगे भएर गुनासो गर्ने हरु यो साझामा प्रसस्तै छन | गुगु मास्टर को जोडी चै काट्टु ब्रो सँग ज्यादै मिलेको देखिन्छ ( reference to past posts) , यस्मा मेरो केही भन्नु छैन |
Logan · Sep 19, 2020 5:37 PM
१. गुगु हैन लण्डफकिर, गोगो हो। क्राइम मास्टर गोगो, गयेर सोध आमालाई! २. गएर अन्ग्रेजि सिक पैले हुट्टिटँयाउको नाजायज हाइब्रिड, ".... seems very relative." रे लोल्ज!! ३. खेल्छेस ओपेन-ओपेन? आइजो!
CrimeMasterGoGo · Sep 20, 2020 10:58 AM
अटो करेक्टगरेको हो, प्रूफ रिडिङ गर्न भ्याईेएन जस्तो छ | गो गो र कट्टुको बडो जोडी मिलेकोछ। हलुवामा ढुङ्गा बन्न आईदैन | यो कथा मुसल्मान पात्र भए अझै मिल्थ्यो होला ?
Logan · Sep 20, 2020 1:18 PM
लोगनचा, तँ सगं त खैर पछि निप्ट्युला, ऐले यो कट्टू भनौदो जोकरको गाडं मे डण्डा दिनि टाइम हो। अन्डअर्वेरलाई "ओइ कट्टु मेरो ओपेन-ओपेन च्यालेन्ज अझै ओपेन छ, आईजो!!" भन्दै यो सानो साएरी डेलिकेट गर्न चाहान्छु। गरीब अर्ज कर्ता है: तेरि गाडंमे डण्डा दे तेरि गाडंमे डण्डा दे ना सोनेकी मुर्गी ना चाँदीका अण्डा गाडंमे डण्डा दे!
CrimeMasterGoGo · Sep 20, 2020 3:44 PM
Nice writing, thank you Underwear!
adhikari_bandhu · Sep 20, 2020 10:20 PM
Thank you very much bandhu jee. शक्ती कपूर को कविता निकै फुर्दो रहेछ, म पनि लेख्नु पर्यो (इर्साद भन न गोगो) - क्राइम मास्टर गोगो, तुम अपनी माँ से मिला गुप्त रोग भोगो अरे गल्ली मोहल्ले के लोगोँ सब मिलके इसकी माँ को चोदो इसकी माँ की चूत और खोदो बाप इसका है नामर्द चोदते वक्त होता है लँड् मेँ दर्द मगर बनाता बहाना खाँसी और सरदर्द चुतिये को गर्मी मेँ भी होता सर्द बहन इसकी एक नम्बर की रन्डी कपडे उतार देती है गर्मी या ठन्डी चूसती है लँड् बना देती है सख्त डँडी जैसे मूली फ्र्म सब्जी मन्डी आजा चुतिये गीदड मेम्फिस आजा और देख मेम्फिस का कौन है राजा गाँड् फाड दूंगा बजा दूंगा बाजा नहीँ आएगा तू फिर साझा Now beat that son! Hee hee hee
underwear · Sep 21, 2020 10:20 AM
वाह वाह, बाफ रे बाफ गज्जबको हिन्दि आँउदो रैछ नि त खन्तरेलाई। तर येस्तो रण्डि, मण्डी, ठन्डी, डन्डी राईम गरेको देख्दा चाँई यो मुजिको बाल्यकाल मोतिहारि/दरभँगा तिर बितेको हुनुपर्छ जस्तो लाग्यो मलाई। बाउ चौकिदारि गर्दो हो "शाब्जी शाब्जी" भन्दै दिनरात, अनि सि-ग्रेडको हिन्दि किन नसिकोस यो मुजि फ्युचर यौन पिपासुले। एनिवे, येस्तो फटिचर लाँडो, चाँडो, भाँडो, घाँडो राईम गरेर अफ्नो बेज्जत गर्नि सौख छैन मलाई। तँ मुजि मेम्फिसको राजा होस कि अलबामाको क्लोजेटेड रेड्नेकको विकेण्ड बट्ट-बोइ होस त्यो त राम जानोस। अब मलाई पिराउन छोड, अल्लाहफिस!
CrimeMasterGogo · Sep 21, 2020 11:15 AM
म बिहरिया छु, मेरो घर बेतिया छ, बाबुजी-चचाजी जमीन्दारी कर्नु हुन्छ, तँ जस्तो पहडिया लाई लालाजी लाई बोलके गाँड् मा छतरी डाल के र खोल के मोर बनाइदिन्छु .
underwear · Sep 21, 2020 11:30 AM
बिहारि ? लोल्ज! हँसायो काँठे बाउनले. इट टेक्स वान टु नो वान ब्रदर! जमिन्दार ? चौकिदारिको हैसियत छैन, चले आये जमिंदारि करने लालाजिको छतरी रे, लौन धेर नहासा हो येस्तो रूकि ल्याग्न्वेज ले। मैले इरानको शाहको गराज सेलमा किनेको एनल अम्ब्रेला विथ स्प्ल्यास गार्ड रेडि गरेर रखेको छु, आइजो जैले आँउछस। ब्रिन्ग इट अन बिच!!
CrimeMasterGoGo · Sep 21, 2020 12:40 PM
मुजी रुन्चे, पहिले वन अन वन खेल्ने हो भने आइज मेम्फिस, गेम अफ थ्रोन्स को राम्से बोल्टन जस्तै कुकुर छाडिदिन्छु अनि बचा आफ्नो गुलो, अनि थियोन ग्रेज्वाइ जस्तै बैनी बोला अनि हेर तमाशा. मुजी झारपात, बेन्नेडिक्ट को धुलाई खाइस अनि मुर्मुरिन्छस?
underwear · Sep 21, 2020 4:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion