ओः गड, के जादु छ यो तक्लुमा ? लालाजी हास्योकि तारुनी फास्यो ।
thankeshwor · Sep 17, 2020 2:51 PM · 5,370 views
रिमा को, ब्रो ? 🙄 शर्मिलाजीको बुढोले "डिङ्गो बा" को टक्लू भुट्ने गरि हेल्मेट खुवाउन भाको थियो नि एक ताका ! 😂 Last edited: 17-Sep-20 03:41 PM
Nas · Sep 17, 2020 3:41 PM
भाया, यो तक्लु काकाले फिलिम खेलाय दिने झासा दिएर सोजी सोजी युवती लाई घुसा खिलाऊछ , अनि मोहनी मन्त्र लगाएर एक बरस घुमाउछ अनि हलाल गर्छ । एक बरस पहिले यहाँ बाट सुरु भएछ https://www.youtube.com/watch?...
thankeshwor · Sep 17, 2020 4:17 PM
हो ब्रो ! साला "डिङ्गो बा"ले हाम्री नानु सम्राज्ञीलाइ नि हान्न खोजेको थियो नि ब्रो ! अनि बिचरीले उसको नापाक इरादा माथि पानि फेर्दिये पछि बिचरीलाइ १० करोडको मुद्दा हालेको छ मुर्दारले ! 🤬 उसलाई त् यसरी सजिलै आँ गर्दिने केटि मात्र चाइएको हो ! साला भुवन ब्रो ! Last edited: 17-Sep-20 04:39 PM
Nas · Sep 17, 2020 4:38 PM
सम्राज्ञीको यो किस सीन हेरेर भुवनको मनमे भुचाल आयो https://www.youtube.com/watch?...
thankeshwor · Sep 17, 2020 6:31 PM
thankeshwor · Sep 19, 2020 9:15 PM
अरे साला भुवन दादाले रिमाजीसंग शादी रचाउन भाको हो कि के गो ? अनि बिचरी जिया के सीजी लाइ येतीका बर्षसम्म गेडा चुसाउन भाको यही दिन हेर्नको लागि ? थुक्क पाजी भुवन दादा ! 🥶
Nas · Sep 19, 2020 10:56 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion